प्रमुख समाचार

मोना यूकेको शुभकामना साँझ २०२६ को अन्तिम तयारी बैठक १९ अप्रिलमा, कलाकारको स्वागत गरिने

लन्डन । म्याग्दी अर्गनाइजेसन (मोना यूके) को यही १९ अप्रिलमा शुभकामना साँझ २०२६ को अन्तिम तयारी बैठक र कलाकारहरुलाई स्वागत कार्यक्रम हुने भएको छ । २५ अप्रिलमा बेलायतमा हुने ‘मोना शुभकामना साँझ-२०२६’ को अन्तिम तयारी

गृहमन्त्री गुरुङलाई सीएनसीबीजी यूके र भूपू सैनिक कल्याणकारी समिति नेपालले बुझाए ज्ञापनपत्र

भूपू गोर्खा र तिनका सन्ततिका वंशज नागरिकता निरन्तरता माग लन्डन । बृटिश गोर्खा नागरिकता निरन्तरता (सीएनसीबीजी) यूके र भूपू सैनिक कल्याणकारी समिति नेपालले गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर बुधबार

बीबीसीले दुई हजार कर्मचारी कटौती गर्ने

लन्डन । बीबीसीले व्यापक रूपमा कर्मचारी कटौती गर्ने विभिन्न बेलायती सञ्चारमाध्यमले जनाएका छन् । बेलायती सञ्चारमाध्यमहरूले बुधबार विभिन्न स्रोतलाई उद्धृत गर्दै बीबीसीले दुई हजार कर्मचारी कटौती गर्ने भएको जनाएका छन् । ‘आईटिभी न्यूज’ र ‘प्रेस

Farnborough Airport sponsors Armed Forces Day National Event 2026 

By Rushmoor Borough Council (RBC) Rushmoor Borough Council is delighted to welcome aboard Farnborough Airport as a Silver sponsor of the Armed Forces Day National Event 2026. Farnborough Airport is the birthplace of British aviation.

बेलायत लगायत १० देशहरूले लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा

क्यानडा । अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, कोलम्बिया, इन्डोनेसिया, जापान, जोर्डन, सिएरा लियोन, स्विजरल्याण्ड र बेलायत लगायत १० देशहरूले लेबनानमा बढ्दो विस्थापन र सङ्कटको बारेमा चिन्ता व्यक्त गर्दै द्वन्द्व क्षेत्रमा रहेका मानवीय कामदारहरूको सुरक्षाका लागि आह्वान गरेका

बेलायतका लागि नेपाली कार्यवाहक राजदूत र केम्यान आइल्याण्डकी गभर्नरबीच भेटवार्ता

लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत बिपिन दुवाडी र केम्यान आइल्याण्डकी गभर्नर जेन ओवेनबीच भेटवार्ता भएको छ । केम्यान आइल्याण्ड भ्रमणका क्रममा भएको भेटमा त्यहाँ बसोबास तथा रोजगारीमा संलग्न नेपाली समुदायको अवस्था, योगदान र

बेलायतका राजदूत फेनले भेटे नेपालका शिक्षामन्त्री पोखरेल

काठमाडौँ । नेपालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्री पोखरेलको कार्यकक्षमा बुधबार भएको भेटमा उनीहरूबीच नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका

नेपालका चाडपर्व विज्ञान र प्रकृतिसम्मत छः संस्कृतिविद् डा जगमान गुरुङ

काठमाडौँ । संस्कृतिविद् डा जगमान गुरुङले नेपालका चाडपर्व, रीतितिथि तथा संस्कृति विज्ञान र प्रकृतिसम्मत भएको बताएका छन् । नयाँ वर्ष २०८३ का सन्दर्भमा नेपालको मौलिक संस्कृति, परम्परा, प्रकृति र समाजको अन्तरसम्बन्धका विषयमा राससका प्रकाश सिलवालसँगको

बालेन सरकारको सम्पत्ति विवरणबारे तमु समाज यूके पूर्वअध्यक्षको टिप्पणी – ‘सुशासन र उत्तरदायित्वको उत्कृष्ट उदाहरण’

लन्डन । तमु समाज यूकेका पूर्वअध्यक्ष तथा समाजसेवी शिवकुमार गुरुङले बालेन्द्र (बालेन) शाह नेतृत्वको नेपाल सरकार मन्त्रिपरिषद्का सदस्यहरुले स्पष्ट सम्पत्ति विवरण गर्नुलाई सुशासन र उत्तरदायित्वको उत्कृष्ट उदाहरण भएको टिप्पणी गरेका छन् । सोमबार आफ्नो फेसबुक

आजदेखि विसं २०८३ प्रारम्भ : नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ । आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक नाकाबन्दी’ लगाइएको घोषणा गर्दै बन्दरगाह नजिक पुग्ने कुनै पनि इरानी युद्धक जहाजलाई अमेरिकी सेनाले नष्ट गर्ने बताएका छन् । “सावधान! यदि यी (इरानी) जहाजहरू हाम्रो

धनबहादुर राई बने इलाम समाज बेलायतको अध्यक्ष

लन्डन । इलाम समाज बेलायतकम नयाँ कार्यसमिति चयन गरिएको छ । अप्रिल ११ मा अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न समाजको सातौं अधिवेशनले धनबहादुर राईको नेतृत्वमा आगामी तीन वर्षका नयाँ कार्यसमिति चगन गरेको हो । धनबहादुर राई

error: Content is protected !!