
सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस विशेष समारोह
काठमाडौँ । सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरे । गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र










