
मगर संघ यूके केन्ट शाखाको समर बिबिक्यू १८ जुलाईका दिन मेडिस्टोनमा गरिने
तुलसी राज राना मगर बेलायत । मगर संघ यूके केन्ट शाखा द्धारा २०२६ सालको समर बिबिक्यू बृहत जमघट यो बर्ष मेडिस्टोनको सुटन भ्यालेन्स स्कुलमा १८ जुलाईका दिन आयोजना गरिने भएको छ । समर बिबिक्यू जमघटको










