
नेपाली समुदाय र मिडियाबीचको आपसी सम्बन्ध र सहकार्य गर्ने
लन्डन – नेपाल पत्रकार महासंघ यूके शाखाको आयोजनामा ‘नेपाली समुदाय र पत्रकारबीच समन्वयात्मक सम्बन्ध’ विषयक एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ। उक्त कायक्रम नेपाली समुदाय र मिडियाबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सबल









