
तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङको नेपाल भ्रमण : विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रम सम्पन्न
लन्डन । तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङले छोटो समयका लागि नेपाल भ्रमणका क्रममा संस्थाको तर्फबाट विभिन्न महत्वपूर्ण सामाजिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाएका छन्। उपाध्यक्ष गुरुङले संस्थाका अध्यक्ष, कार्यसमिति सदस्यहरू, ट्रस्टी तथा








