
हिमपहिरोमा मृत्यु भएका निर्मल पुर्जाको सम्झनामा शोकसभा सम्पन्न
लन्डन – प्रेम गाहा मगर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (‘निम्स दाइ’) तथा ब्रोड पिक हिमपहिरो दुर्घटनामा ज्यान गुमाएका अन्य हिमाल आरोहीहरूको स्मृतिमा मंगलबार, ४ अगस्ट २०२६ का दिन










