प्रमुख समाचार

संविधान संशोधनका लागि एनआरएनए उपाध्यक्ष तिगेलाले दिए ९ सुझाव

लन्डन । एनआरएनए आईसीसी उपाध्यक्ष विश्वास दीप तिगेलाले नेपालको संविधान संशोधनका लागि ९ वटा सुझाव दिएका छन् । ‘विदेश निर्वाचन क्षेत्र’ घोषणा गर्ने, ब्रिटिस गोर्खाहरुको वंशजको नागरिकताको निरन्तरता, राजनैतिक अधिकार दिनुपर्नेलगायत सुझाव दिएका हुन् ।

छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ गतेदेखि काठमाडौंमा

काठमाडौं । नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घले यही जेठ–१७ गतेदेखि ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय

एनआरएनलाई संविधानतः अधिकार प्रदान गरी प्रभावकारी रूपमा लगानीको वातावरण बनाउनुपर्छ : पूर्वअध्यक्ष केसी

काठमाडौं । परराष्ट्र मन्त्रालयको आर्थिक कूटनीति महाशाखाले आयोजना गरेको आर्थिक कूटनीति सम्बन्धी समीक्षा तथा समन्वय कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष डा. बद्री केसीले नेपालको आर्थिक कूटनीति र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनलाई प्रभावकारी बनाउन

ल्हों/कुप्चे भाइखलक यूकेको २० जुनमा माइती-चेली भेटघाट, गायिका शर्मिला गुरुङले प्रस्तुति दिने

लन्डन । ल्हों/कुप्चे भाइखलक यूकेले आगामी २० जुनमा माइती-चेली भेटघाट कार्यक्रम आयोजना गर्नेभएको छ । नेपालबाट आएकी चर्चित गायिका शर्मिला गुरुङको प्रस्तुतिसहित कार्यक्रम आयोजना गरिन लागेको हो । कार्यक्रम रेडिङस्थित तमु प्ये ल्हु संघ यूकेको

“Armed Forces Day celebrations, hosted by Aldershot and Farnborough”

“The Ministry of Defence (MOD) and Rushmoor Borough Council (RBC) have jointly issued a press release for Armed Forces Day on 27 and 28 June 2026. Please find the link below for detailed information.” http://www.rushmoor.gov.uk/armedforcesday

नेपाल तामाङ घेदुङका सहअध्यक्ष सरोजमोहन लामालाई पितृशोक

काठमाडौं । नेपाल तामाङ घेदुङको संघीय कार्यसमितिका सहअध्यक्ष सरोजमोहन लामा (मोक्तान) तामाङलाई पितृशोक परेको छ । उनका बुवा नारायण लामा तामाङको ९४ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । नारायण लामा वि. सं. १९९०

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिर बहादुर तामाङ घिसिङ चयन

लन्डन । नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ तामाङ चयन भएका छन् । टोकियोमा सम्पन्न समाजको १० औं महाधिवेशनले (२०२६-२०२८) कार्यकालका लागि गिरबहादुर तामाङको नेतृत्वमा २७ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको हो । १)

आदिवासी अधिकार सुनिश्चित गर्न महासङ्घको सांसदलाई आग्रह, सांसदहरुलाई बुझाइयो १८ बुँदे अडानपत्र

काठमाडौं । नेपाल आदिवासी जनजाति महासङ्घले विभिन्न राजनीतिक दलका सांसद समक्ष १८ बुँदे अडानपत्र पेस गरेको छ । सोमबार महासङ्घद्वारा आयोजित प्रतिनिधि सभाका नवनिर्वाचित आदिवासी जनजाति सांसद र राष्ट्रिय सभाका आदिवासी जनजाति सदस्यलाई सम्मान तथा

चर्चित कथावाचक पण्डित कुवेर सुवेदी बेलायत आइपुगे

लण्डन । १८ पुराणका ज्ञाता तथा चर्चित कथावाचक पण्डित कुवेर सुवेदी बेलायत भ्रमणमा आएका छन् । धर्मदर्शन कल्चर सेन्टर बेलायतको आयोजनामा लण्डनमा हुन लागेको एक धार्मिक कार्यक्रममा सहभागी हुन उनी सोमबार साँझ लण्डनस्थित हिथ्रो विमानस्थलमा

मनमोहक ठाउँको यात्रा गर्न मन छ भने नुवाकोट पञ्चकन्याको घ्याङ्स्वारा उपयुक्त हुनसक्छ : सञ्चारमन्त्री

घलेभन्ज्याङ (नुवाकोट) । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पर्यटकका लागि नयाँ गन्तव्य नुवाकोट पञ्चकन्याको घ्याङ्स्वारा पार्क उपयुक्त हुने सुझाव दिएका छन् । मन्त्री तिमिल्सिनाले रास्वपा पञ्चकन्या गाउँपालिकाको प्रथम अधिवेशनका क्रममा आइतबार घ्याङ्स्वारा पुगेपछि उक्त सुझाव

नेपाल मगर संघको अध्यक्षमा रक्षाबहादुर रैका मगर निर्वाचित

नेपाल मगर सङ्घको केन्द्रीय अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित भएका छन् । काठमाडौँमा सोमबार साँझ सम्पन्न मगर सङ्घ केन्द्रीय कार्यसमितिको १३औँ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा उहाँ १९६ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनमा सहभागी

नागरिकता र आर्थिक सहभागिता एनआरएनएको प्रमुख प्राथमिकता : अध्यक्ष डा. हेमराज शर्मा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले संघको प्राथमिकतामा लगानी, नागरिकता, आर्थिक सहभागिता तथा विदेशमा रहेका नेपाली र नेपाल सरकारबीचको सम्बन्ध सुदृढीकरण प्रमुख रहेको बताएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन

error: Content is protected !!