बेलायत

ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरताको आइतबार ह्यारोमा जानकारी तथा अन्तरक्रिया कार्यक्रम

लन्डन १२ डिसेम्बर २०२४ । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) ले यही आउने आइतबार १५ डिसेम्बर २०२४ मा जानकारी तथा अन्तरक्रिया कार्यक्रम गर्दैछ । साउथ ह्यारो एन्ड सोसियल क्लबमा स्थानीय गोर्खा नेपाली संघ संस्थाका

बेलायत सरकारले डिजिटल इ-भिजा लागू गर्ने म्याद लम्ब्यायो

लन्डन ११ डिसेम्बर २०२४ । बेलायत सरकारले बायोमेट्रिक कार्ड प्रतिस्थापन गरी डिजिटल इ-भिजा लागू गर्ने म्याद केही महिना लम्ब्याएको छ । इ-भिजा रोलआउटमा समस्या आएपछि गृह मन्त्रालयले कम्तीमा मार्च ३१ सम्म नयाँ नियम लागू हुने

तमु धीं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ चयन

लन्डन ८ डिसेम्बर २०२४ । लामो समयदेखि तमु धीं यूकेमा क्रियाशील जुमकाजी गुरुङ अध्यक्षमा निर्विरोध चयन भएका छन् । औपचारिक घोषणा भने बाँकी छ । १३ औं अधिवेशनअन्तर्गत शनिबार भएको मनोनयन दर्तामा अध्यक्षमा गुरुङको मात्रै

तमु धीं यूकेको तमु ल्होछार तथा रजत महोत्सवको तयारी तीव्र

[clear] लन्डन ७ डिसेम्बर२०२४ । यही डिसेम्बर २८ तारिखमा हुने तमु ल्होछार तथा रजत महोत्सवको तयारी तीव्र रुपमा अघि बढिरहेको तमु धीं यूकेले जनाएको छ । अध्यक्ष हरि गुरुङको अध्यक्षतामा जुममार्फत बसेको बैठकमा तीव्र गतिमा

एमालेकी सांसद चौधरी बेलायतमा ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा सम्मानित

काठमाडौँ ४ डिसेम्बर २०२४ । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदान पुर्‍याएको भन्दै पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य भगबती चौधरीलाई बेलायतमा ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा सम्मान गरिएको छ । समाजसेवी तथा आर्थिक

गुल्मी जिल्ला समाज यूकेद्वारा च्यारिटी कार्यक्रमबाट १५ लाखभन्दा बढी संकलन

लन्डन ३ डिसेम्बर २०२४ । गुल्मी जिल्ला समाज यूकेले १५ लाखभन्दा बढी संकलन गरेको छ । विश्व अपांगता दिवसको अवसरमा आइतबार १ डिसेम्बर २०२४ मा मिडल्यान्डमा आयोजित अपांगता दिवस च्यारिटी कार्यक्रमबाट १५ लाख रुपैयाँभन्दा बढी

हार्दिक श्रद्धान्जली: शेर बहादुर गर्बुजा

  हार्दिक श्रद्धान्जली म्याग्दी जिल्ला, रघुगंगा गाउँ पालिका वडा नम्बर ४ दर्मिजा निवासी हाम्रो काईला बाबा शेर बहादुर गर्बुजाज्युको दुखद निधन भएको खबरले अत्यन्तै मर्माहित र स्तब्ध भएका छौं । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै

एफएनजे यूकेले आज व्यवसायी रमेशसिङ सराङकोटीसँग मोर्गेजसम्बन्धी संवाद गर्दै

लन्डन १ डिसेम्बर २०२४ । नेपाल पत्रकार महासंघ यूकेले बेलायतवासी नेपाली युवा व्यवसायी रमेशसिङ सराङकोटीसँग आइतबार मोर्गेजसम्बन्धी विशेष संवाद गर्दै छ । एफएनजे यूके संवाद कार्यक्रममा सराङकोटीसँग उपाध्यक्ष नरेन्द्र बस्नेतले संवाद गर्न लागेका हुन् ।

बेलायतका नेपाली सोलिसिटरहरुका कार्यक्षमता वृद्धिबारे छलफल, सुनाइयो संघर्षका कथा

लन्डन १ डिसेम्बर २०२४ । बेलायतका नेपाली सोलिसिटरहरुले आफ्नो कार्यक्षमता र गुणस्तर वृद्धि एवं व्यवसायिक दायरा थप फराकिलो बनाउने सम्बन्धमा छलफल गरेका छन् । ब्रिटेन नेपाल लयर्स एसोसिएसन आवद्ध सोलिसिटर एवं कानून व्यवसायीहरुले शुक्रबार लन्डनमा

विभिन्न सांगीतिक प्रस्तुतिसहित ल्होछार उत्सव मनाउँदै ईलमपोखरी समाज यूके

लन्डन २९ नोभेम्बर २०२४ । सदाझैँ यस वर्ष पनि विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसहित ईलमपोखरी समाज यूकेले ल्होछार मनाउने भएको छ । मुप्री ल्होछारको बिदाइ तथा सप्री ल्होछार आगमनको स्वागतार्थ आगामी २१ डिसेम्बरमा ल्होछार उत्सव

error: Content is protected !!