बेलायत

बेलायतमा इलाम समाजको वार्षिक भेटघाट २६ जुलाईमा

लन्डन ९ जुलाई २०२५ । बेलायतमा बसोबास गर्ने इलामेलीहरूको साझा संस्था इलाम सोसाइटी यूकेले आगामी २६ जुलाई २०२५, शनिबारका दिन वार्षिक भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम एम्पायर हल, अल्डरसटमा दिउँसो १२ देखि

फोक्स्टनमा बहुसांस्कृतिक महोत्सव भव्यरूपमा सम्पन्न

राम पुन – फोक्स्टन, केन्ट आइतबार, ६ जुलाई २०२५। प्रतिकुल मौसमको च्यालेन्जलाई सामना गर्दै गीत संगीत र संस्कृतिले भरिएको बहुसांस्कृतिक महोत्सव बेलायतको फोक्सटन शहरस्थित फोक्सटन नेपाली कम्यूनिटी सेन्टरमा भव्यरूपमा सम्पन्न भयो। फोक्स्टन नेपाली समुदायद्वारा आयोजित

प्रकृति रिसोर्टलाई बेलायतको प्रतिष्ठित ‘ट्राभललाइभ अवार्ड’

काठमाडौँ ८ जुलाई २०२५ । दिगो पर्यटनमा योगदान गरेको भन्दै प्रकृति रिसोर्ट एन्ड अग्र्यानिक फार्म बेलायतको प्रतिष्ठित ‘ट्राभललाइभ’ प्रमाणीकरण भएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका हैबुङ–३ मा रहेको प्रकृति रिसोर्ट एन्ड अग्र्यानिक फार्मलाई वातावरणमैत्री पूर्वाधार

श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेको अध्यक्षमा धिरज गुरुङ

लन्डन ८ जुलाई २०२५ । श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेको अध्यक्षमा धिरज गुरुङ चयन भएका छन् । ५ जुलाई २०२५ शनिबार अल्डरसटस्थित अल्डरवुड लेजर सेन्टरको सभाहलमा भएको वार्षिक भेलाले धिरजको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दुप्सेङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा धार्मिक प्रवचन

लन्डन ८ जुलाई २०२५ । बेलायत भ्रमणमा रहेका पोखरा हेम्जास्थित जङ्गचुब छोर्ईलिङ्ग गुम्बाका श्रद्धेय गुरु हिज इमिनेन्स दुप्सेङ्ग रिन्पोछेले अल्डरसटस्थित बीसीसी गुम्बामा प्रवचन दिएका छन् । गत ६ जुलाई २०२५ आइतबारका दिन उनले कर्म र

भव्य बन्यो बाग्लुङ्गे समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम

फार्नबोरो ७ जुलाई २०२५ । बाग्लुङ्गे समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । फार्नबोरोस्थित सामुयल कोडी स्पोर्ट्स कलेजमा शनिबार५ जुलाई २०२५ मा अध्यक्ष खड्क थापाको अध्यक्षतामा उक्त भेटघाट कार्यक्रम सम्पन् भएको

नेफिन युकेको डिनर नाइट भव्य रुपले सम्पन्न

लन्डन आइतबार ०६ जुलाई २०२५ । आदिवासी जनजाति महासंघ (नेफिन) युकेको डिनर नाइट बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भव्य रुपले सम्पन्न भएको छ । उक्त डिनर नाइट नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राईले र प्रमुख

नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न बेलायती लगानीकर्ताहरूलाई आग्रह

लन्डन ५ जुलाई २०२५ । बेलायतको लन्डनस्थित नेपाली राजदूतावासमा आयोजित उच्चस्तरीय नेपाल–युके टेक फोरममा दुवै देशका नीति निर्माताहरू, कूटनीतिज्ञहरू, व्यावसायिक नेताहरू र प्रविधि उद्यमीहरूने नेपालमा सूचना प्रविधिको क्षेत्रमा लगानी तथा सहकार्यका थुप्रै सम्भावनाहरू रहेको जनाएका

मगर महिला संघ यूके स्विन्डन शाखाद्वारा ब्रेस्ट क्यान्सर च्यारिटीका लागि २२ सय ५३ पाउन्ड संकलन

सरस्वती थापा मगर स्विन्डन, बेलायत । ५ जुलाई २०२५ । मगर महिला संघ यूके स्विन्डन शाखाले ब्रेस्ट क्यान्सर (स्तन क्यान्सर) च्यारिटीका लागि २२ सय ५३ पाउन्ड संकलन गरेको छ । शाखाले परोपकारी अभियानअन्तर्गत १ जुन

error: Content is protected !!