अपांगता भएकाहरूको सहयोगार्थ डिसेम्बर १ मा गुल्मी जिल्ला समाज यूकेको च्यारिटी कार्यक्रम
लन्डन २६ नोभेम्बर २०२४ । गुल्मी जिल्ला समाज यूकेले अपांगता भएकाहरूको सहयोगार्थ आउँदो १ डिसेम्बर २०२४ मा च्यारिटी कार्यक्रम गर्ने भएको छ । ३१ औं विश्व अपांगता दिवसको अवसरमा शनिबार १ डिसेम्बरमा नर्थह्याम्पटनस्थित कम्युनिटी फुटबल


