लन्डन २ नोभेम्बर २०२४ । बेलायतको प्रमुख प्रतिपक्षी कन्जरभेटिभ पार्टीको नयाँ नेतामा केमी ब्याडनोक चयन भएकी छन् । अन्तिम चरणको प्रतिस्पर्धामा केमी ब्याडनोक रोबर्ट जेनेरिकलाई पछि पार्दै शनिबार पार्टी नेतृ निर्वाचित बन्न सफल भएकी हुन्
लन्डन ३१ अक्टोबर २०२४ । काभ्रेपलाञ्चोक जिल्लामा अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई काभ्रे सोसाईटी यूकेले १० लाखभन्दा बढी आर्थिक सहयोग हस्तान्तरण गरेको छ । काभ्रे सोसाईटी यूकेले बेलायतमा संकलन गरिएको राहत