
तनहुँ समाज यूकेले दियो नेपालका बाढी प्रभावितका लागि १० लाख १९५ रूपैयाँ
महेन्द्र आले – बेलायत। तनहुँ समाज यूकेले नेपालमा १० भदौमा आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि १० लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ । समाजले संकलन गरेको १० लाख १ सय ९५









