बेलायत

तमु धीं यूकेको बाढीपीडित सहयोग अभियान : कसले कति दिए ? [नामावलीसहित]

लन्डन । नेपालमा गत २६ अगस्टमा आएको विनाशकारी भोटेकोशी बाढी–पहिरोबाट प्रभावित नागरिकको सहयोगार्थ तमु धीं यूकेले सञ्चालन गरेको सहयोग संकलन अभियान भोलि मंगलबार (१५ सेप्टेम्बर) साँझ ६ बजे बन्द हुने भएको छ। तमु धीं यूकेका

पञ्चासे हर्पनडाँडा समाज यूकेद्वारा नेपालका बाढीपीडितका लागि १३ लाख सहयोग

लन्डन । पञ्चासे हर्पनडाँडा समाज यूकेले नेपालमा गएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ १३ लाख रुपैयाँ सहयोग गरेको छ। समाजले उक्त रकम तमु धीं यूकेको बाढीपीडित सहयोग अभियानमार्फत नेपाल पठाउनका लागि हस्तान्तरण गरेको हो। तमु धीं

मगर महिला संघ युकेले २९ औं स्थापना दिवस भब्य रुपले मनाए

वेलायत – मगर महिला संघ युकेले आफ्नो २९औं स्थापना दिवस २०२६ सेप्टेम्बर १३ आइतबारका दिन बेलायतको अल्डरसटस्थित ‘द प्यालेस रेस्टुरेन्ट’मा भव्य रूपमा मनाएको छ। कार्यक्रमको पहिलो चरणमा सुरक्षासम्बन्धी जानकारी, आसनग्रहण, दीप प्रज्वलन र राष्ट्रिय गीत

बेलायत सरकार र भूतपूर्व गोर्खाहरूको वार्ता सकारात्मक रूपमा अघि बढ्दै

बेलायत – बेलायत सरकार र भूतपूर्व गोर्खा प्रतिनिधिहरूबीचको वार्ता सकारात्मक रूपमा अघि बढ्ने संकेत देखिएको छ। बेलायती मन्त्रिपरिषदमा भएको फेरबदलका कारण केही समय स्थगित जस्तो देखिए पनि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको निरन्तर प्रयासले

विन्चेस्टर नेप्लिज भलिबल क्लबले बिबीक्यू पार्टीको आयोजना गर्ने

लन्डन – विन्चेस्टर नेप्लिज भलिबल क्लबको आयोजनामा आगामी शनिबार, १९ सेप्टेम्बर २०२६ का दिन हाईब्रिज फार्म, इस्लीमा ‘बिबीक्यू पार्टी’ सम्पन्न हुने भएको छ। कार्यक्रममा उपस्थितिका लागि मध्याह्न १२:०० बजे सम्पूर्ण भलिवल खेलप्रेमी तथा महानुभावहरूमा हार्दिक

थकाली कल्याण समाज यूकेद्वारा नेपालका बाढीपीडितहरु १० लाख सहयोग

लन्डन । थकाली कल्याण समाज यूकेले नेपालका बाढीपीडितहरु १० लाख रुपैयाँ सहयोग गरेको छ । सहयोग रकमको चेक शनिबार विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई थकाली कल्याण समाज यूकेका उपाध्यक्ष केशर शेरचन, सल्लाहकार टंका तुलाचन

तमु लाम परिवार युकेको अध्यक्षमा रामचन्द्र गुरुङ (सुर्य) निर्वाचित

बेलायत – तमु लम परिवार यूकेको वार्षिक साधारण सभा तथा प्रथम महाधिवेशन हिजो शनिबार, १२ सेप्टेम्बर २०२६ को दि बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भव्यताका साथ सम्पन्न भएको छ। महाधिवेशनले संस्थाको आगामी नेतृत्व चयन गर्दै रामचन्द्र

बेलायतमा ‘राजेन्द्र केरुङ एकल साँझ २०२६’ आयोजना हुने

बेलायत – लिम्बू तथा नेपाली सङ्गीत क्षेत्रमा विगत १५ वर्षदेखि सक्रिय गायक, सङ्गीतकार तथा सञ्चारकर्मी राजेन्द्र केरुङको एकल साँभ बेलायतमा हुने भएको छ। ‘राजेन्द्र केरुङ एकल साँझ २०२६’ आगामी सनिवार ३ अक्टोबर २०२६ का दिन

बाढी पीडितका लागि सहयोग जुटाउन बेलायतस्थित नेपाली दूतावासले खोल्यो बैंक खाता

लन्डन । भोटेकोशी नदीमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत, पुनर्स्थापना तथा दीर्घकालीन पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन लन्डनस्थित नेपाली दूतावासले छुट्टै बैंक खाता खोलेको छ । यस विपत्तिको घडीमा बेलायतमा

चलचित्र ‘पेन्सन पट्टा’ बेलायतमा भव्य प्रदर्शन

बेलायत – चलचित्र ‘पेन्सन पट्टा’ बेलायतको अल्डरसटस्थित प्रिन्सेस हलमा शनिबार भव्य रूपमा प्रदर्शन गरिएको छ। भूतपूर्व गोर्खा सैनिकहरूको जीवनीमा आधारित यस सामाजिक चलचित्रले खचाखच दर्शक पाएको छ। प्रिन्सेस हलमा हजारभन्दा बढी दर्शकको हाउसफुल भएको थियो।

तामाङ समाज यूकेद्वारा बाढीपीडितका लागि ११ लाख २१ हजारभन्दा बढी सहयोग [नामावलीसहित]

लन्डन । तामाङ समाज यूकेले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ११ लाख २१ हजार रुपैयाँभन्दा बढी सहयोग नेपाल पठाएको छ। समाजले बेलायतमा सञ्चालन गरेको राहत अभियानबाट संकलित ५ हजार ४४८

error: Content is protected !!