बेलायत

स्विन्डनमा बाढीपीडितका लागि सहयोग अभियान, १९ सेप्टेम्बरमा दीप प्रज्वलन

जयराम तामाङ स्विन्डन, बेलायत । नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको ठूलो क्षतिप्रति प्रवासमा रहेका नेपालीहरूले दुःख व्यक्त गर्दै पीडित परिवारका लागि सहयोग अभियान सुरु गरेका छन्। नेपाली समाज विल्टसायर र फेथ हिमालयन चर्चको

मनोक्रान्ति टीम यूकेले बाढीपीडितका लागि नेपाल पठायो ५ लाख १ हजार ४ सय [दाताको नामावलीसहित]

लन्डन । मनोक्रान्ति टीम यूकेले ७२ घण्टामै ५ लाख १ हजार ४ सय रुपैयाँ उठाएर नेपालका बाढी प्रभावितका लागि पठाएको छ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सहयोग संकलन गरेर प्रधानमन्त्री दैवी

नेपालमा बाढी : बेलायतबाट कसले कति गरे सहयोग र घोषणा ? [UPDATE]

लन्डन । नेपालको उत्तरी जिल्ला रसुवाको भोटेकोशी नदीमा २६ अगस्ट २०२६ मा आएको विनाशकारी बाढीबाट प्रभावित नेपालीका लागि बेलायतस्थित नेपाली संघसंस्था, व्यवसायी तथा व्यक्तिहरूले राहत सहयोगलाई तीव्रता दिएका छन् । कतिपयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विश्व नेपाली साहित्य महासंघ पश्चिम शाखा युकेको अध्यक्षमा गोमा राना मगर निर्विरोध निर्वाचित

शनिवार ५ सेप्टेम्बर २०२६ – बेलायत। विश्व नेपाली साहित्य महासंघ (विनेसाम) पश्चिमा शाखा युकेको दोस्रो अधिवेशन बेलायतको स्विनडनस्थित रनर रेस्टुरेन्टमा सम्पन्न भएको छ। उक्त अधिवेशनबाट विनेसाम पश्चिमा शाखाको अध्यक्षमा गोमा राना मगर निर्विरोध निर्वाचित भएकी

विश्व नेपाली साहित्य महासंघ यूके पश्चिम शाखाको अध्यक्षमा गोमा राना

स्विन्डन । विश्व नेपाली साहित्य महासंघ यूके पश्चिम शाखाको अध्यक्षमा गोमा राना चयन भएकी छन्। स्विन्डनस्थित द टनर रेस्टुरेन्टमा ५ सेप्टेम्बर २०२६ मा सम्पन्न शाखाको दोस्रो अधिवेशनले रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। राना

ग्रेटर रशमोर नेपाली कम्युनिटी युकेको पहलमा नेपालको बाढीपीडितका लागि सहकार्य र राहत संकलन

ओम थापा काउचा मगर – बेलायत। बेलायतको नेपाली समुदायको बाक्लो बसोवास रहेको रशमोर क्षेत्रको छाता संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटी (जिआरएनसी) युकेको पहलमा नेपालको बाढीपीडितका लागि सहकार्य गर्दै राहत संकलन गरिएको छ। नेपालका भोटेकोशी र

नेपालका बाढीपीडितलाई १ करोड १ हजार दिने घोषणा गरेको तमु धीं यूकेको सहयोग अभियान

लन्डन । नेपालका बाढीपीडितलाई १ करोड १ हजार दिने घोषणा गरेको तमु धीं यूकेले सहयोग अभियान सञ्चालन गरेको छ । ‘नेपाल निड अस’ अभियानमार्फत तमु धीं यूकेले विपद्को यस कठिन घडीमा प्रभावित परिवारसँग एकताबद्ध हुन

घान्द्रुक काम्चे कोने खलक यूकेको वार्षिक भेटघाट भव्य रुपमा सम्पन्न

पूर्ण गुरुङ लन्डन । घान्द्रुक काम्चे कोने खलक यूकेको १५औँ वार्षिक भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । वार्षिक भेटघाटको उद्घाटन संस्थापक अध्यक्ष गुणराज गुरुङ तथा ज्येष्ठ नागरिकद्वय गमप्रसाद गुरुङ र कुलबहादुर गुरुङले संयुक्त

एभरेष्ट आर्चरी क्लब यूकेमा नयाँ कार्यसमिति, अध्यक्षमा बिल पुर्जा पुन मगर

लन्डन । एभरेष्ट आर्चरी क्लब यूकेको अध्यक्षमा बिल पुर्जा पुन मगर चयन भएका छन् । शनिबार ५ सेप्टेम्बरमा बेलायतको फार्नबोरोस्थित कोडी बोमेन स्पोर्ट्स एन्ड सोसियल क्लबमा सम्पन्न क्लबको पाँचौँ अधिवेशनले बिल पुर्जाको नेतृत्वमा ९ सदस्यीय

लन्डनको गोल्डेन सीप रेस्टुरेन्टमा बाढीपीडित सहयोगार्थ च्यारिटी डिनर, ५ लाख संकलन

लन्डन । नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारहरूको सहयोगार्थ बेलायतको लन्डनस्थित गोल्डेन सीप रेस्टुरेन्टमा आयोजना गरिएको च्यारिटी डिनर नाइटमा ५ लाख रुपैयाँ संकलन भएको छ । साउथ ह्यारो टेडर्स एसोसिएसन र गोल्डेनसीप रेस्टुरेन्टको सहकार्यमा

error: Content is protected !!