
नेपालको बाढी विपद्को लागि पोखरेली मञ्च यूकेद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख रुपैयाँ सहयोग
बिक्रम भट्टराइ – बेलायत। बुधवार २७ अगस्ट २०२६ – नेपालमा हालैको प्राकृतिक विपद्ले निम्त्याएको भयावह अवस्था र ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पोखरेली मञ्च यूकेले पीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप










