बेलायत

एनआरएनए युकेद्वारा विनाशकारी बाढीपीडितका लागि पत्रकार सम्मेलन सम्पन्न

बेलायत – गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई सहयोग जुटाउने उद्देश्यले जुममार्फत पत्रकार सम्मेलन सम्पन्न गरेको छ। पत्रकार सम्मेलनमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का (आइसीसी) अध्यक्ष डा. हेमराज शर्मा,

एनआरएनए यूकेले रसुवा बाढीका मृतकको सम्झनामा सेप्टेम्बर १ मा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम गर्ने

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए)ले नेपालको रसुवामा गएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा विशेष श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ । शोकसभा आगामी सेप्टेम्बर १, २०२६ (मंगलबार)का दिन आयोजना

एनआरएनए युकेको नारा – देश दुखेको बेला चुप नबसौँ, मातृभूमिको दुःखमा साथ दिऔं !

बेलायत – गैर आवसीय नेपाली संघ (एनआरएनए) युकेले “देश दुखेको बेला चुप नबसौँ, मातृभूमिको दुःखमा साथ दिऔं” भन्ने नाराका साथ नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पिडितको लागि सहयोग गर्न हार्दिक अपिल गरेको छ।

जिआरएनसी युकेले बाढीपीडितहरूका लागि आर्थिक सहयोग अपिल!

बेलायत – ग्रेटर रशमोर नेपाली कम्युनिटी (जिआरएनसी) युकेले नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पिडितको लागि सहयोग गर्न हार्दिक अपिल गरेको छ। जिआरएनसी युकेका अध्यक्ष लिला सेलिङ मावोले दुःखद विपद्का कारण धेरैको ज्यान गएको

चितवन एड ट्रस्ट यूकेद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग

लन्डन । नेपालमा आएको प्राकृतिक विपद्बाट भएको ठूलो जनधनको क्षति तथा प्रभावित परिवारको पीडाप्रति दुःख व्यक्त गर्दै चितवन एड ट्रस्ट (क्याट यूके)ले प्रधानमन्त्री राहत कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ। क्याट यूकेका अध्यक्ष राजु

हरि बुढा मगरको आत्मसंस्मरण ‘कन्कुयरिङ ड्रिम्स’ (सपना साकार) पुस्तक विमोचन

बेलायत – विश्व कीर्तिमानी डा. हरि बहादुर बुढा मगर एमबिइद्वारा लिखित आत्मसंस्मरण “कन्कुयरिङ ड्रिम्स” (सपना साकार) नामक पुस्तकको विमोचन भएको छ। उक्त पुस्तक बिहीबार, २७ अगस्ट २०२६ का दिन बेलायतको लिभरपुल स्ट्रिटस्थित बिसोप भवनमा सार्वजनिक

नेपालको बाढीपीडितका लागि सहयोग गर्न तमु समाज यूकेको आपतकालीन अपिल

लन्डन । नेपालमा २६ अगस्ट २०२६ मा भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि तमु समाज यूकेले आपतकालीन सहयोग अपिल गरेको छ। विनाशकारी बाढीका कारण परिवारहरूले आफ्ना आफन्त, घर तथा

बाढी प्रभावितको खोज, उद्धार र राहतमा तत्काल जुट्न सरकारसँग नेपाल पत्रकार महासंघ यूकेको माग

लन्डन । नेपाल पत्रकार महासंघ यूकेले नेपालका विभिन्न जिल्लामा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ता नागरिकको खोजी तथा उद्धार, घाइतेको यथोचित उपचार र बाढी प्रभावितलाई अत्यावश्यक राहत तत्काल उपलब्ध गराउन

भोटेकोशी बाढीपीडितका लागि बेलायतबाट ए–स्टारको सहयोग, राहतका लागि सबैलाई अपिल

लन्डन । भोटेकोशी नदीमा बुधबार (२६ अगस्ट २०२६) बिहान आएको भीषण बाढीबाट नेपालका रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति ए-स्टार परिवारले गहिरो दुःख व्यक्त गरेको छ । ए-स्टार परिवारले बाढीमा

१७ औं नेपाली मेलाको बचत रकम नेपालका बाढीपीडितलाई दिने तमु धीं यूकेको निर्णय

लन्डन । तमु धीं यूकेले यही ३० अगस्टमा आयोजना गर्ने १७ औं नेपाली मेलाबाट बचत हुने सम्पूर्ण रकम नेपालका बाढीपीडितका लागि दिने निर्णय गरेको छ । फार्नबरोमा बिहीबार बसेको आकस्मिक बैठकले मेला पूर्वनिर्धारित समयमा गर्ने

बेलायतका राजा चार्ल्सद्वारा नेपालमा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

लन्डन । संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीयले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले बिहीबार एक सन्देशमार्फत बेलायतका धेरै मानिसहरूको यस क्षेत्रसँग बलियो, गहिरो र व्यक्तिगत

तमु धीं यूकेद्वारा भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न अपिल

लन्डन । भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति तमु धीं यूकेले दुःख व्यक्त गरेको छ । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र महासचिव

error: Content is protected !!