बेलायत

समाजसेवी महन्त श्रेष्ठलाई बेलायती राजाद्वारा पदवी प्रदान

लन्डन ३१ डिसेम्बर २०२२ । बेलायतका राजा चार्ल्स तृतीयले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा नेपाली महन्त श्रेष्ठसहित विभिन्न व्यक्तिहरुलाई पदवी दिएका छन् । श्रेष्ठलाई अर्डर अफ ब्रिटिश इम्पायर (ओबिई) को सम्मान दिइएको छ । उनलाई समाजसेवा

किरण पुन खोजी अभियान

किरण पुन खोजी अभियान बेलायत –  १ डिसेम्बर २०२२ देखि बेपत्ता युवा किरण पुनको खोजी गरिदिन हाम्पसायर काउन्टीकन्स्टबलरीले “किरण पुन खोजी अभियान” शुरु गरेको छ। किरण पुनको अवस्था हालसम्म अज्ञात स्थितिमा रहेको छ। उनको अवस्थाको

बीसीसी युकेले तमु ल्होछार मनाउँदै

बीसीसी युकेले तमु ल्होछार मनाउँदै पूर्ण गुरुङ लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले तमु (गुरुङ) हरुको महान पर्व ल्होछार मनाउने भएको छ । उक्त ल्होछार शुक्रबार ३० डिसेम्बर २०२२ का दिन अल्डरसटस्थित गुम्बामा धार्मिक

तमु ल्होछार मनाउन सिक्किमका गुरुङ टुल्कु लण्डन आईपुगे

तमु ल्होछार मनाउन सिक्किमका गुरुङ टुल्कु लण्डन आईपुगे पूर्ण गुरुङ लण्डन । सिक्किमका हिज इमिनेन्स टुल्कु योन्तेन ग्यात्सो गुरुङ लण्डन आईपुगेका छन् । उनी मंगलबार साँझ लण्डन आइपुगेका हुन् । उनी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी)

बेलायतमा कार्यरत डा. विशाल गुरुङको नेतृत्वमा नेपालमा आँखा शिविर हुने

लण्डन डिसेम्बर २९ । बेलायतमा कार्यरत डा. विशाल गुरुङको नेतृत्वमा नेपालमा आँखा शिविर हुने भएको छ । गुरुङको पहलमा आगामी फेब्रअरी ९ देखि १३ सम्म स्याङ्जा जिल्लामा निःशुल्क आँखा शिविर सञ्चालन गरिने भएको हो ।

तमुधिं यूकेको अध्यक्षमा हरि गुरुङ/ को हुन् हरि गुरुङ ?

तमुधिं यूकेको अध्यक्षमा हरि गुरुङ – तस्बिर : एस के गुरुङ लन्डन। बेलायतकै नेपाली संस्थाहरुमध्येकै ठूलो तमुधिं यूकेले नयाँ नेतृत्व पाएको छ ।तमुधिँ युकेको अध्यक्षमा हरि गुरुङ निर्वाचित भएका छन् ।तमुधिँ युकेको आज  २६ डिसेम्बर

प्रधानमन्त्री प्रचन्डलाई जन-प्रगतिशील मंच बेलायतद्वारा हार्दिक बधाई: बिमला लिम्बु

  प्रधानमन्त्री प्रचन्डलाई जन् -प्रगतिशील मंच बेलायतद्वारा हार्दिक बधाई बिमला लिम्बु, बेलायत – 16 December 2022. नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्रीमा नियुक्त भएका छन् । सो उपलक्षमा जन्-प्रगतिशील मंच बेलायतका अध्यक्ष मन

हार्दिक मंगलमय शुभकामना: योग कुमार फगामी निबर्तमान अध्यक्ष, एनआरएनए युके

हार्दिक मंगलमय शुभकामना तमुहरुको महान चांड ल्होछार/ल्होसार, क्रिसमस र नयाँ बर्ष २०२३ को पावन अबसरमा देश बिदेशमा छरिएर बस्नु भएको सम्पूर्ण नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, स्वस्थ, उत्तरोतर प्रगतिको

हार्दिक मंगलमय शुभकामना: कृष्ण तिमिल्सिना तथा सम्पूर्ण परिवार

हार्दिक मंगलमय शुभकामना नयाँ बर्ष २०२३ को पावन अबसरमा देश बिदेशमा छरिएर बस्नु भएको सम्पूर्ण नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, स्वस्थ, उत्तरोतर प्रगतिको कामना गर्न चाहन्छौं। कृष्ण तिमिल्सिना तथा

हार्दिक मंगलमय शुभकामना: गणेश गुरुङ समाजसेवी तथा कलाकार तथा सम्पूर्ण परिवार

हार्दिक मंगलमय शुभकामना तमुहरुको महान चांड ल्होछार/ल्होसार, क्रिसमस, र नयाँ बर्ष २०२३ को पावन अबसरमा देश बिदेशमा छरिएर बस्नु भएको सम्पूर्ण नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, स्वस्थ, उत्तरोतर प्रगतिको

हार्दिक मंगलमय शुभकामना: हेम प्रसाद छन्त्याल अध्यक्ष, छन्त्याल संघ युके तथा सम्पूर्ण परिवार

हार्दिक मंगलमय शुभकामना छन्त्यालहरुको महान चांड छार म्हेङ (मघे संक्रान्ति), तमुहरुको महान चांड ल्होछार/ल्होसार, क्रिसमस र नयाँ बर्ष २०२३ को पावन अबसरमा देश बिदेशमा छरिएर बस्नु भएको सम्पूर्ण नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना

बेलायती गायक म्याक्सी ज्याजको निधन

लण्डन डिसेम्बर २५ । बेलायती गायक एवं संगीतकार मैक्सी ज्याजको ६५ वर्षको उमेरमा निधन भएको छ । ज्याज इलेक्ट्रोनिक ब्रिटिश ब्यान्ड फेथलेसका प्रमुख गायकका रूपमा परिचित थिए । फेथलेस ब्यान्डले शनिबार फेसबुक मार्फत ज्याजको निधन

error: Content is protected !!