
धादिङ नुवाकोट समाज यूकेको वार्षिक भेला तथा समर भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न
लन्डन । धादिङ नुवाकोट समाज यूकेको वार्षिक भेला तथा समर भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । समाजका अध्यक्ष धनबहादुर तामाङ (पाख्रिन)को अध्यक्षतामा १८ जुलाई २०२६ मा वार्षिक भेला तथा समर भेटघाट सम्पन्न भएको










