
‘सेल्फ हेल्प ग्रुप फर सेरिब्रल पाल्सी’को सहयोगार्थ च्यारिटी डिनर आयोजना गर्दै एनएनए यूके
लन्डन । नेपालमा सेरिब्रल पाल्सी भएका बालबालिकाको हेरचाह गर्दै आएको संस्था ‘सेल्फ हेल्प ग्रुप फर सेरिब्रल पाल्सी’ को सहयोगार्थ नेप्लिज नर्सिङ्ग एसोसियसन युके (एनएनए युके) ले एक च्यारिटी डिनर आयोजना गर्न लागेको छ। २३ अगष्ट










