बेलायत

तमु धीं युकेको टोली डेढ करोड बराबर सहयोग तथा २५ वटा सामाजिक काम गरेर फर्कियो

लन्डन । भोटेकोशी बाढीपीडितहरूका लागि राहत हस्तान्तरण तथा वितरण गर्न नेपाल गएको तमु धीं युकेको प्रतिनिधि मण्डल झन्डै डेढ करोड रुपैयाँ बराबर सहयोग तथा २५ वटा सामाजिक कार्य गरेर बेलायत फर्किएको छ। तमु धीं युकेका

नेपालका बाढीपीडितका लागि बुद्धिस्ट गुम्बा रेडिङ यूकेको ११ लाख सहयोग

लन्डन । रसुवा क्षेत्रमा आएको हिमपहिरोपछि भोटेकोशी, त्रिशूली, बेत्रावती, टिमुरे र श्याफ्रुबेंसीलगायत क्षेत्रमा भएको बाढीपहिरोबाट प्रभावितको उद्धार तथा राहतका लागि बुद्धिस्ट गुम्बा रेडिङ यूकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ।

पुन मगर समाज युकेले भोटेकोशी बाढीपीडितको लागि ११ लाख ४७ हजार भन्दा बढी रकम हस्तान्तरण

लन्डन । पुन मगर समाज युकेले भोटेकोशी बाढीपीडितको लागि ११ लाख ४७ हजार ३ सय ५८ रुपैयाँ बुधबार ३० सेप्टेम्बर २०२६ का दिन हस्तान्तरण गरेको छ । उक्त रकम नेपाल पुन मगर समाजका महासचिव प्रतिमाया

पुन मगर समाज युकेको पुख्र्यौली अभ्यास कार्यक्रम ४ अक्टोबरमा हुने

बेलायत – पुन मगर समाज युकेद्वारा ‘पुख्र्यौली अभ्यास कार्यक्रम’ आगामी अक्टोबर ४ तारिखका दिन हेज, लण्डनमा आयोजना हुने भएको छ। उक्त पुख्र्यौली अभ्यास कार्यक्रममा पुख्र्यौली नाचमा सरस्वती बर्णाउने, कसरी मादल बजाउने, थालनी गर्ने, समापन गर्ने,

तमु समाज युकेको १९औं स्थापना दिवस तथा सम्मान कार्यक्रम लन्डनमा हुने

बेलायत – तमु समाज युकेले आफ्नो १९औं स्थापना दिवस तथा सम्मान कार्यक्रम शनिबार, ३ अक्टोबर २०२६ का दिन आफ्नै तमु समाज युकेको सामुदायिक भवन, लन्डनमा आयोजना गर्ने भएको छ। “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो एकता” र

सरकारी कोषमा रकम पठाउनुभन्दा वास्तविक पीडितसम्म प्रत्यक्ष राहत पुर्‍याऔँ : अध्यक्ष प्रेम गाहा मगर

  नुवाकोट । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगरले विपत्का बेला विदेशमा रहेका नेपाली तथा संघ–संस्थाले विभिन्न देशमा रहेका नेपाली दूतावासमार्फत सरकारी कोषमा मात्र रकम जम्मा गर्नुभन्दा स्थानीय तह तथा सरोकारवालाको सहजीकरणमा

७४ वर्षीय खरबहादुर गुरुङले दौडिए स्विन्डन हाफ म्याराथन, क्यान्सर उपचारका लागि जुटाए १ हजार ३४९ पाउन्ड

लन्डन । मनोक्रान्ति साधक ७४ वर्षीय खरबहादुर गुरुङले बेलायतको स्विन्डनमा आयोजित हाफ म्याराथन २ घण्टा १२ मिनेट ४६ सेकेन्डमा पूरा गरेका छन्। स्विन्डनको कोट वाटर कन्ट्री पार्कमा २७ सेप्टेम्बरमा आयोजित च्यारिटी हाफ म्याराथनमा गुरुङले दौड

तेह्रथुम समाज यूकेको नवौँ अधिवेशन सम्पन्न, सानु सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति

नगेन्द्रराज नेम्बाङ लन्डन । तेह्रथुम समाज यूकेको नवौँ अधिवेशन शनिबार, २६ सेप्टेम्बरमा स्टानवेल हेजमा सम्पन्न भएको छ। अधिवेशनले सानु सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा वीर नरसिङ हुक्पा चोङ्बाङ, ओम मगर,

तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता गरेको छ। नेपाल बसाइको अन्तिम दिन साँझ ५ बजे बेलायती

नेफिन युकेले पूर्वमन्त्री वर्षमान पुनसँग अन्तरक्रिया गर्ने

बेलायत – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले नेपालका पूर्वमन्त्री एवं आदिवासी जनजाति नेता वर्षमान पुनसँग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। नेफिन युकेका अध्यक्ष मेजर योगेश कुमार कोयी राईले दिएको जानकारी अनुसार, उक्त अन्तरक्रिया कार्यक्रम

नेपालमा बाढीपहिरोबाट ज्यान गुमाएकाहरूप्रति  ट्राफल्गर स्क्वायरमा दीपप्रज्वलन तथा श्रद्धाञ्जलि  सभा

लन्डन – नेपालको उत्तरी क्षेत्रमा गत महिना आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा बेलायतस्थित नेपाली समुदाय तथा शुभचिन्तकहरूले लन्डनको प्रसिद्ध ट्राफल्गर  स्क्वायरमा दीपप्रज्वलन तथा श्रद्धाञ्जलि  सभाको आयोजना गरेका छन्। आइतबार आयोजित उक्त कार्यक्रममा गैरआवासीय

अक्टोबर १० मा १९औँ रेडिङ कप फुटबल तथा भलिबल प्रतियोगिता आयोजना हुने

महेन्द्र आले – बेलायत। बेलायतको रेडिङमा वर्षैपिच्छे आयोजना हुँदै आएको लोकप्रिय ‘रेडिङ कप’ को १९औँ संस्करण आगामी अक्टोबर १० तारिखमा हुने भएको छ। रेडिङस्थित पाल्मर पार्कमा तय गरिएको यस कार्यक्रममा बेलायतव्यापी फुटबल र भलिबल प्रतियोगिताका

error: Content is protected !!