
बेलायत – बेलायतमा ‘दोस्रो आदिवासी चलचित्र महोत्सव’ आइतबार, २७ सेप्टेम्बर २०२६ का दिन अल्डरसटस्थित एम्पायर हलमा भव्यताका साथ सम्पन्न भएको छ। उक्त चलचित्र महोत्सवमा भारतको सिक्किम राज्यका स्वास्थ्य तथा परिवार कल्याण विभागका सम्माननीय मन्त्री गे

बेलायत – बेलायतबाट सञ्चालित गोर्खा मिडियाको छैटौं वार्षिकोत्सव आइतबार, २७ सेप्टेम्बर २०२६ का दिन बेलायतस्थित तमु धीं युकेको भवनमा भव्यताका साथ सम्पन्न भएको छ। वार्षिकोत्सव समारोहमा विश्वकीर्तिमानी डा. हरि बुढा मगर, स्वास्थ्यकर्मी तथा समाजसेवी मन्जु

बेलायत – मगर संघ यूके युएचएसबी शाखाका अध्यक्ष बिर बलाल मगरले भोटेकोशी बाढीपीडितका लागि मगर संघ यूकेका अध्यक्ष लाल बहादुर पुन (लालु) लाई तीन लाख रुपैयाँभन्दा बढी (१,६८९ पाउण्ड) को चेक हस्तान्तरण गरेका छन्। उक्त

बेलायत — शनिबार, २६ सेप्टेम्बर २०२६ का दिन चर्चित तथा लोकप्रिय गायक गोबिन पुनलाई ‘तीन गाउँले समाज यूके’ र ‘मोना यूके’ले संयुक्त रूपमा एक कार्यक्रमबीच बिदाइ गरेका छन्। बिदाइ कार्यक्रम बेलायतको अल्डरसटस्थित ‘दि लन्ज रेस्टुरेन्ट’मा

लन्डन । पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन बेलायत आइपुगेका छन् । पुन शनिबार साँझ लन्डन उत्रिएका एनआरएनएका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेका सचिव विश्वासदीप तिगेलाले जानकारी दिएका छन् । पुनको साथमा

काठमाडौं । कान्तिपुर डेन्टलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.बुद्धिमान श्रेष्ठले तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङसहितको टोलीसँग भेटघाट गरी स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सहकार्यका विषयमा छलफल गरेका छन्। विशेष भेटघाटका क्रममा डा.श्रेष्ठले कान्तिपुर डेन्टल, कान्तिपुर

शैक्षिक सहकार्य र हिमाली जलवायु सङ्कटबारे गहन मन्थन लण्डन । बेलायतस्थित नेपाली दूतावासमा ब्रिटेन-नेपाल एकेडेमिक काउन्सिलको २५औँ स्थापना दिवस भव्य समारोहका बिच सम्पन्न भएको छ। सन् २००० मा स्थापित यस संस्थाले विगत साढे दुई दशकदेखि

लन्डन । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन यही आइतबार, २७ सेप्टेम्बर २०२६ मा हुने भएको छ। अधिवेशन बिहान ११:३० बजेदेखि अल्डरसटस्थित द प्यालेसमा आयोजना हुने अधिवेशन तयारी समितिले जनाएको छ। अधिवेशनमा नेपाली