बेलायत

नेपाली भिलेज यूकेको ‘विन्टर गाला’ डिसेम्बर ५ मा, सेयर प्रमाणपत्रदेखि सांस्कृतिक कार्यक्रमसम्म

लन्डन (अल्डरसट) । नेपाली भिलेज यूकेले आगामी ५ डिसेम्बर २०२६ मा विन्टर गाला आयोजना गर्ने भएको छ । अल्डरसटस्थित द प्यालेसमा हुने कार्यक्रममा नेपाली भिलेज यूकेको परियोजनाबारे जानकारी तथा प्रगति विवरण प्रस्तुत गर्नुका साथै सेयर

तमु समाज यूकेले मनायो १९औं स्थापना दिवस : कसले के बोले ?

शिवकुमार गुरुङ लन्डन । तमु समाज यूके स्थापनाको १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेको छ । समाजले शनिबार ३ अक्टोबर २०२६ मा लन्डनको वेम्बलीस्थित बारहम पार्कमा रहेको आफ्नै सामुदायिक भवनमा १९औं वार्षिकोत्सव भव्य

एभरेस्ट टाइम्स यूकेका सम्पादक डा. दुत पुनलाई ‘तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान’

लन्डन । बेलायतमा दुई दशकदेखि सामुदायिक पत्रकारितामा स्थापित एभरेस्ट टाइम्स यूकेका सम्पादक डा. दुत पुन (चिमखोले काईला) तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान’ बाट सम्मानित भएका छन् । डा. पुनले पत्रकारितामार्फत समुदायमा पुर्‍याएको योगदानको

अन्तर्राष्ट्रिय नेपाली मञ्च बेलायतको अध्यक्षमा विमला लिम्बु चयन

लन्डन । अन्तर्राष्ट्रिय नेपाली मञ्च बेलायतको अध्यक्षमा विमला लिम्बु चयन भएकी छन् । अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा शनिबार ३ अक्टोबर २०२६मा सम्पन्न मञ्चको छैटौं अधिवेशनले विमलाको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नेकपा

बेलायतमा पूर्वमन्त्री वर्षमान पुनसँग भूपू गोर्खाको पेन्सन, वंशजको नागरिकता र मतदानबारे अन्तरक्रिया

बेलायत । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेको आयोजनामा नेपालका पूर्वमन्त्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुनसँग बेलायतको अल्डरसटस्थित सुशिमोटो रेस्टुरेन्टमा आइतबार, अक्टोबर ४, २०२६ का दिन एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेफिन युकेका

तमुधीं यूकेको ‘आजीवन सदस्य रात्रीभोज–२०२६’ अक्टोबर १७ मा

बेलायत । तमुधीं यूकेले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत आगामी अक्टोबर १७ शनिबार अल्डरसटस्थित एम्पायर ब्याङ्क्वेटिङ हलमा ‘आजीवन सदस्य रात्रीभोज–२०२६’ आयोजना गर्ने भएको छ। कार्यक्रम अपराह्न ४ बजेबाट सुरु हुनेछ। तमुधीं यूकेले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको

तमु समाज युकेको १९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

लन्डन । तमु समाज युकेले शनिबार, अक्टोबर ३, २०२६ का दिन लन्डनको ह्यारोस्थित आफ्नै सामुदायिक भवनमा १९औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो एकता” र “समुदायको सुदृढीकरणका लागि एकजुट” भन्ने मूल

नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा हितकाजी गुरुङ

लन्डन । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा हितकाजी गुरुङ चयन भएका छन् । एनआरएनए यूकेका पूर्वअध्यक्ष, तमु धीं यूकेका संस्थापक सचिव, पूर्वअध्यक्षसमेत रहेका गुरुङ सभापति चयन भएका नेपाली जनसम्पर्क समिति अधिवेशन

तमु समाज यूकेको आज १९औँ स्थापना दिवस, चर्चित कलाकारको साथमा वार्षिकोत्सव मनाइँदै

लन्डन । तमु समाज यूकेले आज १९औँ स्थापना दिवस मनाउँदै छ । लन्डनस्थित आफ्नै सामुदायिक भवनमा साँझ लोकप्रिय कलाकारको साथमा स्थापना दिवस तथा सम्मान कार्यक्रम आयोजना गरिने समाजका महासचिव सुब घलेले जानकारी दिएका छन् ।

error: Content is protected !!