
बेलायतमा सेवारो कलाकार संघ यूकेले मनायो याक्वा तङ्नाम
लन्डन,ग्रेज ४ अप्रिल २०२६ । बेलायतमा सेवारो कलाकार संघ यूकेले विभिन्न कार्यक्रम गरी याक्वा तङ्नाम मनाएको छ । रिचमन्ड रोडस्थित टीएनजीसी हल ग्रेजमा शनिबार अध्यक्ष इन्दु पङ्धाक लिम्बुको अध्यक्षतामा विशेष कार्यक्रम गरी याक्वा तङ्नाम मनाइएको










