
बेलायतमा थरक नेपाली (गोर्खा) समुदायले २६ अप्रिलमा गोर्खा स्मृति दिवस मनाउने
लन्डन । बेलायतमा थरक नेपाली (गोर्खा) समुदाय(टीएनजीसी)ले यही २६ अप्रिल २०२६ मा गोर्खा स्मृति दिवस मनाउने भएको छ । टीएनजीसीका अध्यक्ष तथा कार्यक्रमका प्रमुख संयोजक किशोर लिम्बुले अप्रिल २६ आइतबार वार्षिक गोर्खा स्मृति दिवसको कार्यक्रम










