
विदेशमा रहेका सन्तानहरूलाई ‘दबाब’ होइन, बलियो ‘आधार शिविर’ (Base Camp) चाहिन्छ!
– प्रकाश गुरुङ, MVO त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) को त्यो गेट… जहाँ हामीमध्ये धेरैले उस्तै अनुभूति सँगालेका छौं। जब हामी छोराछोरीलाई बिदा गर्न पुग्छौं, उनीहरूको गलामा खादा लगाइदिँदा र तस्बिरका लागि ओठमा कृत्रिम मुस्कान सजाउँदा,










