बेलायत

हार्दिक श्रद्धाञ्जली तथा संक्षिप्त जीवनी: लेफ्टिनेन्ट कर्नेल लालबहादुर गर्बुजा पुन मगर OBE, MC (Ex 1/2 GR)

ब्रिगेड अफ गोर्खाजका एक देदीप्यमान ताराको अस्त प्रस्तुति: चिम्खोले काईला ब्रिटिस गोर्खा सैन्य इतिहासमा अतुलनीय कीर्तिमान कायम गर्नुभएका रिटायर्ड लेफ्टिनेन्ट कर्नेल लालबहादुर गर्बुजा पुन मगर OBE, MC को ९ जनवरी २०२६, शुक्रबारका दिन काठमाडौँस्थित ह्याम्स

स्याङ्जा समाज यूकेको २५ जनवरीमा वार्षिक साधारणसभा र तेस्रो अधिवेशन

लन्डन ११ जनवरी २०२६ । स्याङ्जा समाज यूकेको यही २५ जनवरी २०२६ मा वार्षिक साधारणसभा र तेस्रो अधिवेशन हुने भएको छ । स्याङ्जा समाज यूकेका संस्थापक अध्यक्ष तथा ट्रस्टि, सल्लाहकारहरु, आमा समूह, कार्यसमितिलगायत सम्पूर्ण बेलायतमा

ऐतिहासिक व्यक्तित्व लेफ्टिनेन्ट कर्नल लालबहादुर गर्बुजा पुन मगर (OBE, MC) को निधनमा मगर संघ यूके केन्ट शाखाद्वारा गहिरो दुःख व्यक्त

मेडिस्टोन, बेलायत। मगर संघ यूके केन्ट शाखाले बेलायती सेनाको इतिहासमा ऐतिहासिक कीर्तिमान राख्न सफल व्यक्तित्व लेफ्टिनेन्ट कर्नल लालबहादुर गर्बुजा पुन मगर (OBE, MC) को ९० वर्षको उमेरमा भएको दुखद निधनप्रति गहिरो शोक व्यक्त गरेको छ।

कार्यवहाक राजदूत दवाडीको उपस्थितिमा थारु कल्याणकारिणी सभा युकेले माघी महोत्सव मनाउँदै

लन्डन ८ जनवरी २०२६ । बेलायतमा क्रियाशील थारु समुदायको साझा संस्था थारु कल्याणकारिणी सभा युके ले दोस्रो पटक थारु माघी महोत्सव आयोजना गर्ने भएको छ। थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन

error: Content is protected !!