
विदेशमा शाखा विस्तार गर्दै चलचित्र पत्रकार सङ्घ, बेलायतमा दीप्सन लुइँटेल संयोजक
काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालले विदेशमा शाखा विस्तार गरेको छ । आफ्नो सङ्गठनात्मक सञ्जाललाई अन्तरराष्ट्रियस्तरमा विस्तार गर्ने उद्देश्यसहित सङ्घले विभिन्न मुलुकका लागि संयोजक तोकेको हो । सङ्घको केन्द्रीय कार्यसमितिको बैठकले नेपाली चलचित्र पत्रकारितालाई प्रवासमा










