बेलायत

बीसीसी युकेद्वारा उज्यालो नेपालका अभियन्ता घिसिङको स्वागत तथा सम्मान

लन्डन १४ अगस्ट २०२५  । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले उज्यालो नेपाल अभियानका नायक कुलमान घिसिङ्लाई स्वागत तथा सम्मान गरेको छ । बुधबार १३ अगष्टका दिन बीसीसी युकेको अल्डरसटस्थित बौद्ध गुम्बामा बीसीसी युकेका अध्यक्ष आङ्गदावा

एनआरएनए यूकेले प्रमुख संरक्षक, प्रमुख सल्लाहकार र सल्लाहकारहरुलाई सम्मान गर्दै

लन्डन १४ अगस्ट २०२५ । एनआरएनए यूकेले प्रमुख संरक्षक, प्रमुख सल्लाहकार र सल्लाहकारहरुलाई शुक्रबार सम्मान गर्ने भएको छ । अल्डरसटस्थित एम्पायर हलमा शुक्रबार १५ अगस्टमा हुने ‘कुलमान घिसिङसँगको मिट एन्ड ग्रीट’ मा एनआरएनए यूकेका प्रमुख

ब्रिटिस गोर्खा नेपाल भूतपूर्व सैनिक संघ यूकेको अध्यक्षमा केशबहादुर गुरुङ पुन: चयन

लन्डन १४ अगस्ट २०२५ । ब्रिटिस गोर्खा नेपाल भूतपूर्व सैनिक संघ (बिजिनेसा) यूकेको अध्यक्षमा केशबहादुर गुरुङ पुन: निर्वाचित भएका छन् । इस्ट लन्डनस्थित गोर्खा क्याप्रिकन हलमा अगस्ट ९ तारिख २०२५ शनिबार भएको चौथो अधिवेशनअधिवेशनले गुरुङको नेतृत्वमा

कुलमानले भेटे बेलायती सांसद एलेक्स, गोर्खा आर्मीको पेन्सनलगायत विषयमा छलफल

लन्डन १३ अगस्ट २०२५ । बेलायत भ्रमणमा रहेका उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले बेलायती सांसद एलेक्स बेकरसँग भेटवार्ता गरेका छन् । घिसिङले मंगलबार अगस्ट १२ मा सांसद बेकरसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपाल-बेलायत

फोनिजको २६औँ स्थापना दिवस : गुरुङलाई ‘फोनिज यूके पत्रकारिता सम्मान’

काठमाडौँ १२ अगस्ट २०२५ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले पत्रकारहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ । फोनिजको २६औँ स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा १२ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको हो

बेलायत आइपुगे कुलमान घिसिङ

लन्डन ११ अगस्ट २०२५ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आइपुगेका छन् । ‘उज्यालो नेपाल’ अभियान लिएर विदेश घुमिरहेका उनी सोमबार बिहान अमेरिकाबाट लन्डन आएका हुन् । एनआरएनए यूकेले घिसिङलाई हिथ्रो

उज्यालो अभियानका अभियन्ता कुलमान घिसिङ अगस्ट ११ मा बेलायत आइपुग्ने

लन्डन ९ अगस्ट २०२५ । उज्यालो अभियानका अभियन्ता एवं नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ यही अगस्ट ११ सोमबार बेलायत आइपुग्ने भएका छन् । तमुधीं यूकेको विशेष निम्तोमा घिसिङ नेपाली मेलाका लागि अगस्ट ११

बेलायती प्रधानमन्त्री भन्छन् – ‘इजरायलले गाजा नियन्त्रण योजनामा पुनर्विचार गर्नुपर्छ’

लन्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले इजरायललाई गाजा सहरलाई नियन्त्रणमा लिने योजना गलत भएको भन्दै यसलाई पुनर्विचार गर्न शुक्रबार आग्रह गरेका छन् । यो योजनाले द्वन्द्वको अन्त्य गर्न वा बन्धकहरूको रिहाइ सुरक्षित गर्न मद्दत नगरी

ब्रिटिस गोर्खा नेपाल एक्स सर्भिसमेन्स एसोसिएसन यूकेको शनिबार चौथो अधिवेशन

लन्डन ८ अगस्ट २०२५ । ब्रिटिस गोर्खा नेपाल एक्स सर्भिसमेन्स एसोसिएसन (बीजीनेसा) यूकेको शनिबार ९ अगस्ट २०२५ मा हुन लागेको चौथो अधिवेशनको तयारी पूरा भएको जनाएको छ । संस्थाका अध्यक्ष तथा हालै गठित तदर्थ समितिका

ब्रिटिश गोर्खा भूपू सैनिक संघ यूके (BGNESA UK ) को अधिबेशन ९ अगस्ट २०२५ मा

 ब्रिटिस गोर्खा नेपाल एक्स सर्भिसमेन्स एसोसिएसन (बिजीनेसा) यूकेको चौथो अधिवेशन आगामी ९ अगस्ट २०२५, शनिबारका दिन लन्डनमा आयोजना हुने भएको छ। अधिवेशनका लागि अन्तिम तयारी बैठक ६ अगस्टका दिन सम्पन्न भएको छ। संस्थाका अध्यक्ष तथा

error: Content is protected !!