
राखु समाज युकेको १४ औं वार्षिक साधारणसभा सप्पन्न [तस्बिरहरुसहित]
बिष्णु भण्डारी अल्डरसट । राखु समाज युकेको १४ औं वार्षिक साधारणसभा सप्पन्न भएको छ । बेलायतको क्याम्बर्लीस्थित रोयल मिलिटरी एकेडेमी स्यान्डस्टमा २३ मे २०२६ मा समाजको साधारणसभा सम्पन्न भएको हो । कार्यक्रम सन्चालन सचिव सुजता










