
‘नेपाली ओपन कन्सर्ट-२०२६’का लागि बेलायत आइपुगे मन्त्र ब्यान्डको टोली र गायिका नीता थापा मगर
लन्डन । मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट-२०२६’का लागि मन्त्र ब्यान्डको टोली र कलाकार नीता थापा मगर बेलायत आइपुगेका छन् । संस्थाको निमन्त्रणामा हङकङबाट मन्त्र ब्यान्डका टोली र गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सातौं










