
तमु धीं यूकेले बाढीपीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग दिने
लन्डन । रसुवालगायत बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि बेलायतमा संकलित ठूलो सहयोग रकम लिएर तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोली आइतबार साँझ नेपाल जाँदैछ । तमु धीं यूकेले बाढीपीडितका लागि १ करोड










