
हेक्का रहोस्, नेपालमा लोकतान्त्रिक गणतन्त्र यसरी ल्याइएको हो [विचार]
गोपाल किराँती शाही संकटकाल थोपरिएको साल २०५८ अन्तिम महिनातिर माओवादी नेतृ धर्मशिला चापागाइँ भूमिगत सेल्टर विराटनगरमा सुत्केरी हुनु भयो । त्यही दिन उहाँलाई गिरफ्तार गरेर सालनालसहितको छोरीसँग शाही सेनाले इटहरी ब्यारेकमा लगेर थुन्यो । त्यसपछि







