SAFA named as official charity partner for Armed Forces Day National Event 2026 

RBC UK – Soldier, Sailor and Army Family Association (SSAFA), the Armed Forces charity, has been selected as the official charity partner for this year’s Armed Forces Day National Event 2026 by Rushmoor Borough Council. The partnership is an important collaboration and demonstrates Rushmoor’s commitment to the whole Armed Forces community. As the official charity partner, SSAFA […]

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल युके शाखाको “नवौँ लोक दोहोरी स्वर्णिम साँझ” तयारी अवस्थामा

लन्डन। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल युके शाखाको आयोजनामा आगामी ३० मे २०२६ शनिबारका दिन “नवौँ लोक दोहोरी स्वर्णिम साँझ” भव्य रूपमा सम्पन्न गर्नका लागि तयारी अवस्थामा रहेको जानकारी प्राप्त भएको छ। नेपाली लोक सङ्गीत र लोक संस्कृतिको संरक्षण, सम्बर्द्धन एवं प्रवर्द्धन गर्ने उद्देश्यले संस्थाले हरेक वर्ष यो विशेष कार्यक्रम निरन्तर रूपमा आयोजना गर्दै […]

बेलायतमा गोर्खा कप म्युजिकल नाइट २०२६ हुने, को को छन् कलाकार ?

लन्डन । बेलायतमा रहेका नेपाली समुदायबीच सबैभन्दा ठूलो महोत्सवको रुपमा रहेको गोर्खा कपको साँझ ‘गोर्खा कप म्युजिकल नाइट २०२६’ हुने भएको छ । यही मे २४ तारिखका दिन हुने गोर्खा कपको साँझ चर्चित कलाकारहरुको साथमा सांगीतिक कार्यक्रम हुन लागेको लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा बेलायतका अध्यक्ष मनसुधन थापा मगरले जानकारी दिएका छन् । ‘तमु […]

नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा शुक्रबारदेखि

काठमाडौं । नेपालको तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको साझा अधिकारमुखी संस्था नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन यही जेठ ८ (शुक्रबार ), ९ र १० गते काठमाडौंमा हुने भएको छ । महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनदेखि संगठनको भावी कार्यदिशासम्म तय गरिने संघले जनाएको छ । नेपाल मगर संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १३ औँ […]

बेलायतमा आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

लन्डन । बेलायतमा बुधबार पनि सुनको भाउ घटेको छ । नेप्लिज ज्वेलर्स एसोसिएसन यूकेका अनुसार मंगलबारको तुलनामा प्रतितोला १० पाउन्ड घटेको हो । आज तोलाको १४ सय पाउन्डमा कारोबार भइरहेको छ । मंगलबार १४ सय १० पाउन्ड र सोमबार १४ सय २० पाउन्डमा कारोबार भएको थियो । चाँदीको मूल्य भने प्रतितोला ४० पाउन्डमै कारोबार भइरहेको […]

बाल अस्पतालका लागि ४१ करोड सहयोग गर्ने व्यवसायी तथा समाजसेवी मिनबहादुर गुरुङको घोषणा

काठमाडौं । व्यवसायी तथा समाजसेवी मिनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड रूपैयाँ सहयोग घोषणा गरेका छन् । शुक्रबार गुरुङ काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्र पुगेर व्यवसायी गुरुङले सहयोगको घोषणा गरेका हुन् । कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ । […]

नेपालका परराष्ट्रमन्त्री खनाल भन्छन् – ‘नेपाल-अष्ट्रेलिया सम्बन्धमा नेपाली डायस्पोराको भूमिका महत्वपूर्ण छ’

काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले अष्ट्रेलियामा रहेका नेपाली समुदायले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) र नेपालस्थित अष्ट्रेलियन दूतावासको सहकार्यमा यहाँ आयोजित ‘नेपाली डायस्पोरा इन अष्ट्रेलिया’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री खनालले गैरआवासीय नेपाली नागरिकताको व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा सरकारभित्र छलफल भइरहेको जानकारी […]

नेपालको प्रधानन्यायाधीशमा डा शर्मा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्मालाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले उनलाई मंगलबार सो पदमा नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानन्यायाधीश डा शर्मालाई आजै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ […]

नेपाल मगर संघको अध्यक्षमा उम्मेदवारी दिने गंगाबहादुर थापामगरको घोषणा

काठमाडौं । नेपाल मगर संघका वर्तमान सहअध्यक्ष गंगाबहादुर थापामगरले आसन्न १३ औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सक्षम, दूरदर्शी र संगठनलाई एकताबद्ध गर्दै अघि बढाउन सक्ने नेतृत्वको आवश्यकता रहेको महसुस भएको भन्दै उनले मंगलबार अध्यक्ष पदका लागि उम्मेदवारी दिने जानकारी गराएका हुन् । ‘अधिवेशनमा उपस्थित सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षकज्यूहरूलाई संगठनको हित, […]

मध्यपूर्व संकटबारे छलफल : सरकार, दूतावास र एनआरएनए बीचको समन्वय संयन्त्र सुदृढ गर्नुपर्ने सुझाव

काठमाडौं र नेपाल सरकार, दूतावास र एनआरएनए बीच मध्यपूर्वको वर्तमान संकटका कारण नेपाली श्रमिकहरूको सुरक्षा र व्यवस्थापनबारे समन्वयात्मक छलफल सम्पन्न भएको छ। मध्यपूर्वको वर्तमान संकट र त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, उद्धार तथा संकट व्यवस्थापन विषयमा परराष्ट्र मन्त्रालय डायस्पोरा डिभिजन लगायत सरकारी तथा गैरसरकारी ४० भन्दा बढी संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा समन्वयात्मक बैठक सम्पन्न भएको हो […]

तमु धिं नेपालको ४२ औं स्थापना दिवस : लिटिलस्टेपका गुरुङ सम्मानित, ४० विद्यार्थीलाई शैक्षिक सहयोग

पोखरा । तमु समुदायको सामाजिक अग्रणी संस्था तमु धिं नेपालले ४२ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले उद्घाटन गर्नुहुँदै अप्ठ्यारो अवस्थामा स्थापित तमु धिं नेपालले तमुहरुको एकता, पहिचान र अधिकारको यात्रालाई सशक्त बनाउने शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले तमु धिं […]

बेलायतमा मंगलबार घट्यो सुनको भाउ, तोलाको कति ?

लन्डन । बेलायतमा मंगलबार सुनको भाउ घटेको छ । नेप्लिज ज्वेलर्स एसोसिएसन यूकेका अनुसार सोमबारको तुलनामा प्रतितोला १० पाउन्ड घटेको हो । आज तोलाको १४ सय १० पाउन्डमा कारोबार भइरहेको छ । सोमबार १४ सय २० पाउन्डमा कारोबार भएको थियो । चाँदीको मूल्य भने प्रतितोला ४० पाउन्डमै कारोबार भइरहेको छ ।

error: Content is protected !!