
सिक्किमका कवि सोनाम पाल्जर तामाङलाई ‘मेरो कविता- द रिदम अफ पोएट्री’को उपाधि
दमक । ‘मेरो कविता- द रिदम अफ पोएट्री’को उपाधि सिक्किमका कवि सोनाम पाल्जर तामाङले जितेका छन् । झापाको बेलडाँगीमा सोमबार सम्पन्न ग्राण्ड फिनालेमा उनलाई विजेता घोषणा गरिएको हो । वरिष्ठ कवि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका










