
एनआरएनए युकेले प्रधानमन्त्री ‘मे’ लाई भेट्दै
एटा संवाददाता अल्डरसट । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले संयुक्त अधिराज्यका प्रधानमन्त्री टेरिजा मेलाई ६ जनाको टोलीले भेट्ने भएको छ । सन् २०२१ मार्च महिनामा हुन गइरहेको संयुक्त अधिराज्य बेलायतको राष्ट्रिय जनगणनामा नेपालीहरुको पहिचानको रुपमा









