
साउथ ईस्ट लन्डनको समुदायसँग पत्रकारको अन्तरक्रिया
लन्डन । नेपाल पत्रकार महासंघ युकेले आइतबार साउथ ईस्ट लन्डनमा गरेको अन्तरक्रियामा स्थानीय नेपाली समुदायले उत्साहजनक सहभागिता जनाएको छ । प्लमस्टिडस्थित गोसो हलमा सम्पन्न अन्तरक्रियामा साउथ ईस्टको प्लमस्टिड, वुल्वीच, चाल्र्टन, बेक्सलीदेखि डार्टफोर्डसम्मबाट झण्डै १ सयको







