इलम पोखरी समाज यूकेको ल्होछार पार्टी
लन्डन । इलम पोखरी समाजले सदाझैं विविध कार्यक्रमका साथ ल्होछार पाटी सम्पन्न गरेको छ । ‘खि’ ल्हो को बिदाई र ‘फो’ ल्हो को स्वागत गर्दै २२ डिसेम्बर २०१८ को अपराह्न स्यामुल कोडी स्पोर्टस कलेज फार्नबोरोमा
लन्डन । इलम पोखरी समाजले सदाझैं विविध कार्यक्रमका साथ ल्होछार पाटी सम्पन्न गरेको छ । ‘खि’ ल्हो को बिदाई र ‘फो’ ल्हो को स्वागत गर्दै २२ डिसेम्बर २०१८ को अपराह्न स्यामुल कोडी स्पोर्टस कलेज फार्नबोरोमा
एटा संवाददाता लन्डन । चर्चित गायिका अनु गुरुङलाई बेलायतको हिर्थो एयरपोर्टमा भव्य स्वागत गरिएको छ । तमुधिं युकेको निम्तोमा बेलायत आएकी गायिका अनुलाई बिहीबार विमानस्थलमा स्वागत गरिएको हो । उनको स्वागतमा तमुधिं युकेका नवनिर्वाचित अध्यक्ष
लन्डन । तमु समाज युकेले भव्य रूपमा तमु फो ल्होछार मनाएको छ । डिसेम्बर 29 शनिबार बेलुका लन्डन हेरो लेजर सेन्टरको बाईरोन हलमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लोकगायक संजय गुरुङले लोकप्रिय गितहरु प्रस्तुत
लण्डन । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ गत बिहिबार राती लण्डन आइपुगेका छन् । उनी तमु धिं युकेको निमन्त्रणामा आप्mनो धर्मपत्नी कृष्णकुमारी गुरुङ श्रेष्ठ सहित बेलायत आएका हुन् । तमु धिं

एटा संवाददाता लन्डन । अहिले बेलायतमा रहेका तमु अर्थात् गुरुङहरु आफ्नो मौलिक पर्व ल्होछार÷ल्होसार मनाउन व्यस्त देखिएका छन् । बेलायतका विभिन सहरमा बसोबास गर्ने गुरुङहरु व्यक्तिगत र सामूहिक रुपमा ल्होछार÷ल्होसार मनाउन थालेका छन् । गुरुङहरुले

लन्डन । बेलायत संसारको अति विकसित मुलुकमा पर्दछ, तर त्यो देशमा वर्षेनी ६०० जना घरबारविहीनहरुको चिसो, ड्रग्स, आत्महत्याको कारण मृत्यु हुन्छ भन्दा अचम्म लाग्न सक्छ । तर, हालै बीबीसीले समाचारमा जनाएअनुसार ५ वर्षभित्र इंगल्यान्ड र

लन्डन । मिसेस युनिभर्स २०१८ मा मनिषा डंगोल श्रेष्ठले नेपालको नाम उच्च राख्दै मिसेस युनिभर्स एन्जल हार्ट २०१८ को उपाधि जितेकी छिन् । फिलिपिन्सको सेबुमा सम्पन्न मिसेस युनिभर्स २०१८ महिलाहरुको सबैभन्दा ठूलो व्युटी कन्टेस्ट रहेको

एटा संवाददाता लन्डन । सहारा युकेको अध्यक्षमा कुमार गुरुङ निर्विरोध निर्वाचित भएका छन् । गत शनिबार २२ डिसेम्बरका दिन अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा सम्पन्न सहारा युकेको वार्षिक साधारणसभाबाट उनी छैटौं कार्यसमितिको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका

एटा संवाददाता फार्नबोरो । पीपल मोर्गेजेज र पीपल स्टेट एजेन्टस्को बुधबार १२ डिसेम्बरका दिन फार्नबोरोको नर्थ क्याम्पमा औपचारिक रुपमा नयाँ कार्यालय उद्घाटन गरिएको छ । सो कार्यालयलाई रसमोर बरो काउन्सिलका मेयर स्टीभ मास्टरसनलगायत अतिथिले रीवन

लन्डन । बेलायतको अल्डरसटमा नेपाली समुदायले खरिद गर्न लागेको शिव मन्दिर तथा नेपाली कम्युनिटी सेन्टरप्रति नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले गहिरो चासो व्यक्त गरेका छन् । यही डिसेम्बर ८ तारिख बेलुका परिवारसहित राजदूत सुवेदीले भवन निरीक्षण

एटा संवाददाता अल्डरसट । पर्वत वेलफेयर सोसाईटी युकेको वार्षिक साधारणसभा तथा अधिवेशनले नेत्र आलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यसअघि उनी कार्यसमितिको कोषाध्यक्षमा थिए । गत आइतबार १६ डिसेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा

एटा संवाददाता अल्डरसट । चार भन्ज्याङ तमु समाज युकेको बार्षिक साधारणसभा सम्पन्न भएको छ । सो साधारणसभा गत शनिबार १५ डिसेम्बरका दिन अल्डरसटमा सम्पन्न भएको हो । समाजको हरेक गतिविधि र भावी कार्ययोजनाबारे छलफल गरिएको