बेलायत

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको साधारणसभा सम्पन्न

एटा संवाददाता अल्डरसट । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर युकेको नवौं वार्षिक साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । गत २४ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा अवस्थित कम्युनिटी सेन्टरले सञ्चालन गर्दै आएको मन्दिरमा सो

तमु समाज युकेको ल्होछार/ल्होसार तयारी बैठक सम्पन्न

एटा संवाददाता लण्डन । तमु समाज युकेले विगत वर्षहरुमा जस्तै यसबर्ष पनि २९ डिसेम्बरका दिन तमु (गुरुङ) हरुको मौलिक तथा सांस्कृतिक एवम् ऐतिहासिक महान चाड तमु ‘फो’ ल्होछार/ ल्होसार धुमधामले मनाउनका लागि ल्होछार/ल्होसारको दोस्रो बैठक

तमुधिं युकेको दसौं कार्यसमिति नेतृत्वमा नन्दजङ्ग गुरुङ

एटा संवाददाता लन्डन । बेलायतमा बसोबासरत गुरुङहरुको साझा संस्था तमुधिं युकेको दसौं कार्यसमितिको नेतृत्वमा नन्दजङ्ग गुरुङ निर्विरोध निर्वाचित भएका छन् । तमुधिं युकेको गत शनिबार १७ नोभेम्बरका दिन सम्पन्न साधारणसभाले उनको अध्यक्षतामा २९ सदस्यीय नयाँ

निर्मलाका परिवारलाई बीएनसीको सहयोग

एटा संवाददाता लन्डन । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तका परिवारलाई बेजिङ्गस्टोक नेप्लीज कम्युनिटी (बीएनसी) ले ५५ हजारभन्दा बढी सहयोग गरेको छ । आफ्ना छोरीको हत्यामा संलग्नलाई सजायको माग गर्दै अनशनरत निर्मलाका आमाबुवालाई बीएनसीले

विपन्न बालबालिकाका लागि यतीको च्यारिटी, च्यारिटीमा पूर्वप्रधानमन्त्री नेपालको विशेष उपस्थिति

एटा संवाददाता लन्डन । नेपाली समुदायबीच बेलायतको पहिलो नेपाली संस्था यती नेपाली एशोसियशन युकेले नेपालका दुर्गम क्षेत्रका विपन्न बालबालिकाहरुको सहयोगार्थ च्यारिटी कार्यक्रमको आयोजना गरेको छ । गत शनिबार १७ नोभेम्बर साँझ लन्डनस्थित ग्रीनफोर्ड हलमा विपन्न

फाल्गुनन्दको १३४ औं जन्मोत्सव मनाइयो

नगेन्द्रराज नेम्वाङ बेजिङ्गस्टोक । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले एक विशेष कार्यक्रम आयोजना गरी १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३४ औं जन्मोत्सव मनाएको छ । गत ११ नोभेम्बरका दिन सेवा

पूर्वप्रधानमन्त्री नेपालसँग अन्तरक्रिया

एटा संवाददाता अल्डरसट । बेलायतवासी नेपालीहरुले नेकपाका वरिष्ठ नेता एवं नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग अन्र्तक्रिया गरेका छन् । गत १८ नोभेम्बर २०१८ का दिन अल्डरसटस्थित एम्पायर हलमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठनको रुपमा बेलायतमा क्रियाशील

समाजसेवी नेपालीहरु सम्मानित

एटा संवाददाता फार्नबोरो । नेपालीहरुको बाक्लो बसोबास रहेको रसमुर बरो काउन्सिल क्षेत्रका नेपाली समुदायका समाजसेवीहरु ‘रसमुर भोलिन्टियर सर्भिसेस्’ अवार्डबाट सम्मानित भएका छन् । उनीहरु १४ नोभेम्बरका दिन रसमुर बरो काउन्सिलको सभाकक्षमा सो अवार्डबाट सम्मानित भएका

बीसीसी युकेको आयोजनामा परम पुजानीय पाल्युल कर्म कुक्षेन् रिन्पोक्षे ज्यु द्वारा बुद्ध भैषज्यगुरु अभिषेक (वाङ) प्रदान

गत आइतबार  १८ नोभेम्बरमा आयोजित कार्यक्रममा  परम पुजानीय पाल्युल कर्म कुक्षेन् रिन्पोक्षे ज्यु द्वारा बुद्ध भैषज्यगुरु अभिषेक वाङ प्रदान गरिएको हो । कार्यक्रममा सहभागी हुने क्रममा रिम्पोछेलाई सम्पूर्ण भक्तजनहरुले बौद्ध  धार्मिक परमपरा अनुसार भव्य स्वागत

तमुधिं युकेको अध्यक्षमा नन्दजंग गुरुङ निर्विरोध निर्वाचित तस्बिरहरु सहित

लन्डन । बेलायतमा बसोबासरत गुरुङहरुको साझा संस्था तमुधिं युकेको दसौं कार्यकालको लागि नन्दजंग गुरुङ निर्विरोध छानिएका छन् । २९ सदस्यीय कार्यसमितिको सन् २०१९—०२० को कार्यकालका लागि चुनिएका नन्दजंग तमुधिंको दसौं अध्यक्ष हुन् । तमूहरुका आफ्नो

एभरेस्ट विजनेस : गोर्खा बुलियन एण्ड भल्ट, संस्था एक सेवा अनेक

बेलायतमा बसोबास गर्ने अधिकांश नेपालीहरु भूतपूर्व सैनिक र उनको परिवारहरु हुन् । ब्रिटिस आर्मीमा भर्ती भएका नेपालीहरुले बेलायतमा बसोबास गर्ने अधिकार पाएपछि बेलायतमा नेपालीहरुको संख्या ह्वात्तै बढेको हो । बेलायतका विभिन्न स्थानमा नेपालीहरु छरिएर बसेको

नेपाली समुदायका अग्रजहरु ‘रसमुर भोलिन्टियर सर्भिसेस्’ अवार्डबाट सम्मानित

फोटो मिलन तमु एटा संवाददाता फार्नबोरो । नेपालीहरुको बाक्लो बसोबास रहेको रसमुर बरो काउन्सिल क्षेत्रका नेपाली समुदायका अग्रजहरु ‘रसमुर भोलिन्टियर सर्भिसेस्’ अवार्डबाट सम्मानित भएका छन् । उनीहरु बुधबार १४ नोभेम्बरका दिन रसमुर बरो काउन्सिलको सभा

error: Content is protected !!