बेलायत

लन्डनमा नेपाल विकास सम्मेलन, लगानी गर्न उपयुक्त समय आएको विज्ञहरुको धारणा

लन्डन । बेलायत तथा नेपालका सरकारी अधिकारीहरुले राजनीतिक स्थायित्वसँगै नेपालमा लगानी गर्न अब उपयुक्त समय आएको धारणा राखेका छन् । लन्डनस्थित नेपाली दूतावासमा ‘नेपाल विकास सम्मेलन ४’ का विभिन्न वक्ताहरुले नेपालमा व्यापार तथा लगानीका सम्भावनाबारे

तमुधिं युके नयाँ नेतृत्व चयन गर्दै

एटा संवाददाता अल्डरसट । नेपाली समुदाय बेलायतमा क्रियाशील तमुधिं युकेले नयाँ नेतृत्व चयन गर्ने भएको छ । सन् २०१६ सालको नोभेम्बर महिना सम्पन्न अधिवेशनबाट ज्ञाम गुरुङको अध्यक्षतामा गठन भएको नवौं कार्यसमितिको दुई वर्षे कार्यकाल डिसेम्बरको

बागलुङे समाज बेलायतमा नयाँ कार्यसमिति

लन्डन । बागलुङे समाज बेलायत (बीएस युके) मा नयाँ कार्यसमिति चयन गरिएको छ । फार्नबोरो कम्युनिटी सेन्टरमा नोभेम्बर ४ तारिख आइतबार सम्पन्न भएको चौथो अधिवेशनबाट छविमाया पुनको नेतृत्वमा १७ सदस्यीय चौथो कार्यसमिति चयन गरिएको हो

तमु समाज युकेको देउसी–भैलो

शिवशरण गुरुङ लन्डन । तमु समाज युकेले विगतका वर्षहरुझै यस वर्ष पनि नेपालीहरुको चाड तिहारको अवसरमा गत ८ नोभेम्बर २०१८ (गोवर्धन पूजा)को दिन आफ्नै कम्युनिटी सेन्टर बरहाम पार्क वेम्ब्ली लन्डनमा देउसी–भैलो कार्यक्रम आयोजना गर्यो‍ ।

बेलायतमा महागुरु फाल्गुनन्दको १३४औं जन्मजयन्ती

सुरेन्द्र इङ्नाम केन्ट । किरात सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज बेलायतले राष्ट्रिय विभूति समाज सुधारक महागुरु फाल्गुनन्दको १३४औँ जन्मजयन्ती कार्यक्रम सम्पन्न गरेको छ । सदाको वर्षहरु जस्तै यसवर्ष पनि बेलायतको विभिन्न ठाउँबाट किरात धर्मका भक्तजन र

बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको आयोजनामा रिम्पोछेबाट शिठो अभिषेक वाङ प्रदान

लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको आयोजनामा अभिषेक (वाङ) प्रदान कार्यक्रम सम्पन्न भएको छ । गत १० नोभेम्बरमा आयोजित कार्यक्रममा हिज इमिनेन्स पाल्युल खेन्छेन छेवाङ ग्याम्सो रिम्पोछेबाट शिठो अभिषेक वाङ प्रदान गरिएको हो ।

शिव कल्चरल कम्युनिटी सेन्टरले भवन खरिद गर्दै

एटा संवाददाता अल्डरसट । शिव कल्चरल कम्युनिटी सेन्टरले आफ्नो निजी भवन एवं शिव मन्दिरका लागि भवन खरिद गर्ने भएको छ । गत आइतबार ११ नोभेम्बरका दिन अल्डरसटस्थित भेटघाट रेष्टुरेण्टमा बसेको शिव कल्चरल कम्युनिटी सेन्टरको बैठकले

सनमन गुरुङको ‘मेरो मन’ विमोचन

एटा संवाददाता रेडिङ्ग । रामबजार सोसाइटी युकेको निवर्तमान अध्यक्ष एवं समाजसेवी सनमन गुरुङद्वारा लिखित ‘मेरो मन’ शीर्षकको पुस्तक विमोचन भएको छ । रामबजार सोसाइटी युकेले गत ११ नोभेम्बर आइतबार दिन रेडिङ्गमा आयोजना गरेको एक विशेष

विभिन्न पार्टीका नेताहरु एउटै मञ्चमा सम्मानित

रोशन मेवाहाङ लन्डन । बेलायतवासी किरात राईहरुको आफ्नै भूमि ग्याम्बल लेन, रिप्ले अवस्थित माङखिम तथा साकेला स्थलमा फरक धारका नेताहरुलाई एउटै मञ्चमा सम्मान गरिएको छ । किरात राई यायोक्खा बेलायतले शनिबार एक कार्यक्रमबीच संघीय समाजवादी

अन्तर्राष्ट्रिय नेपाली समाज युकेद्वारा च्यारिटी आयोजना

एटा संवाददाता अल्डरसट । अन्तर्राष्ट्रिय नेपाली समाज (आईएनएस) युकेले एक च्यारिटी कार्यक्रम आयोजना गरेको छ । गत शनिबार ३ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा सो कार्यक्रम आयोजना गरिएको हो । अन्तर्राष्ट्रिय नेपाली समाज, पूर्वप्रधानमन्त्री डा.

मगर संघ युके केन्ट शाखामा नयाँ नेतृत्व

बिजय हितान फोक्स्टोन । मगर समाज युके केन्ट शाखाको सातौं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । हर्बी ग्रामर स्कुलको सभाहल, फक्स्टोनमा आइतबार ४ नोभेम्बरका दिन सम्पन्न अधिवेशनबाट क्या.रामबहादुर पुनको अध्यक्षतामा नयाँ कार्यमिति सर्वसम्मत चयन

वन्यजन्तुको संरक्षणमा नेपाल सरकार पूर्ण प्रतिबद्ध : मन्त्री बस्नेत

एटा संवाददाता लन्डन । बेलायतमा वन्यजन्तुको अवैध व्यापार निराकरणसम्बन्धी सम्मेलन सम्पन्न भएको छ । बेलायत सरकारको आयोजनामा गत ११ र १२ अक्टोबरमा लन्डनमा सो सम्मेलन भएको हो । सम्मेलनले अवैध वन्यजन्तु व्यापारलाई संगठित अपराधको रुपमा

error: Content is protected !!