
नेपाली मूलका ३ जना काउन्सिलर पदमा निर्वाचित
एटा सम्वाददाता अल्डरसट । बेलायतमा हालै सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका ३ जना काउन्सिलर पदमा निर्वाचित भएका छन् । पुर्ख्यौली घर कास्की भई हाल लन्डन बस्दै आएका भूतपूर्व ब्रिटिस गोर्खा सैनिक लक्ष्य गुरुङ सत्तारुढ कन्जरर्भेटिभ










