बेलायत

बेजिङ्गस्टोकका दिदीबहिनीहरुले रेस फर लाईफमा भाग लिए

सुधा गुरुङ बेजिङ्गस्टोक । बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटीका दिदीबहिनीहरुले रेस फर लाईफमा भाग लिएका छन् । गत १७ जुन आइतबारका दिन एनआरएनए युकेकी उपाध्यक्ष पूनम गुरुङको संयोजकत्वमा सम्पन्न दौडमा २४ जना दिदीबहिनीले सामूहिक रुपमा भाग लिएका

केवाईसीको वनभोज

शेरू चतुर्वर्ण ब्रेन्टवूड एसिक्सी । किरात याक्थुङ चुम्लुङ (केवाईसी) युके, थरक शाखा (ग्रेज) ले ब्रेन्टवूडको रमणीय थन्डन पार्कमा वार्षिक ताम्भुङ्चा (वनभोज) कार्यक्रम सम्पन्न गरेको छ । पूर्व निर्णयअनुसार गत जून १६ मा पारिवारिक मनोरञ्जन साथ

टनब्रिज समर कार्निभलमा नेपाली समूह दोस्रो स्थान

ओम थापा काउचा केन्ट । प्रत्येक वर्ष केन्टमा आयोजना हुने टनब्रिज समर कार्निभलमा नेपाली समूहले दोस्रो स्थान हासिल गरेको छ । गत १७ जुनका दिन केन्टस्थित टनब्रिजमा आयोजना गरिएको कार्निभलमा विभिन्न व्याण्डहरुबीच प्रथम नौमती बाजा

तनहूँ समाज यूकेको वार्षिक भेला

बेदराज पराजुली फार्नबोरो । तनहुँ जिल्लाबाट बेलायतको बिभिन्न ठाउँमा बसोबास गर्ने तनहुँबासीको साझा संस्था तनहुँ समाज यूकेको एघारौं बार्षिक भेला सम्पन्न भएको छ । गत २३ जुन २०१८ का दिन फार्नबोरोस्थित सामुयल कोडी स्पेसलिस्ट कलेजमा

पीपल मोर्गेजेज् कम्पनीको एन्डोबर ह्याम्सायरमा पनि शाखा

एसके गुरुङ पीपल मोर्गेजेज कम्पनीले एन्डोबर ह्याम्सायरमा पनि शाखा विस्तार गरेको छ । विगत दुई वर्षबाट फार्नबोरो ह्याम्सायरमा प्रमुख कार्यालय रहेको कम्पनीले ग्राहकहरुलाई सजिलो होस् भन्ने हेतुले जून महिनाबाट शाखा स्थापना गरेको हो । गतवर्ष

बेक्स्ली नेप्लिज कम्युनिटीको अध्यक्षमा विजय

एटा संवाददाता लन्डन । बेक्स्ली नेप्लिज कम्युनिटी युकेको अध्यक्षमा विजय गुरुङ चयन भएका छन् । उनी गत ९ जुन शनिबारका दिन सम्पन्न समाजको वार्षिक भेलाबाट अध्यक्षमा निर्वाचित भएका हुन् । नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा श्रीप्रसाद गुरुङ,

अन्तर विश्वविद्यालय नेपाली नृत्य प्रतियोगिता : जिम्मेवारीबाट अभिभावकहरु चुक्यौ कि ?

सुधा गुरुङ बेलायतमा विशेषगरी सप्ताहन्तमा कार्यक्रम जुधेर कता–कता पो भ्याउने भन्ने समस्याले मलाई मात्रै हैन, प्रायः सबैलाई पिरोलिरहेको हुन्छ जस्तो लाग्छ । कारण कहिलेकाहीं एकै दिनमा २÷३ वटा कार्यक्रमबाट निम्तो आइरहेका हुन्छन्, एक्लो ज्यान सबैमा

दूतावासमा नेपाली मेला तयारी छलफल

लन्डन । तमुधिं युकेको आयोजना र नेपाली राजदूतावास लन्डनको सहकार्यमा हुन लागेको नेपाली मेलाको तयारीबारे छलफल भएको छ । गत जुन १५ शुएटा संवाददाता क्रबार साँझ नेपाली दूतावास लन्डनमा तमुधिं युके र नेपाली दूतावास लन्डनबीच

फेरि लन्डनमा क्रिकेट खेल्दै नेपाली क्रिकेट टिम

एटा संवाददाता लन्डन । दुइ वर्षपछि नेपाली क्रिकेट टिमले लन्डनस्थित लर्डस् क्रिकेट मैदानमा फेरि क्रिकेट खेल्ने भएको छ । नेपाली टिमले आगामी जुलाई २९ का दिन एमसीसी र निदरल्यान्डसँग एकदिने मैत्रीपूर्ण खेल खेल्न लागेको हो

गोर्खा कपको समीक्षा तथा नेपाली मेलाको तयारी बैठक सम्पन्न

एटा संवाददाता अल्डरसट । तमुधिं युकेले १६ औं गोर्खा कपको समीक्षासहित दसौं नेपाली मेला तयारीबारे छलफल गरेको छ । १७ जुन गत आइतबारका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न बैठकले गत मे २७ का दिन आयोजित

एनआरएनए युकेद्वारा वेल्समा राज्य परिषद् गठन

एटा संवाददाता अल्डरसट । एनआरएनए युकेले वेल्समा राज्य परिषद् गठन गरेको छ । वेल्सको कार्डिफमा गत आइतबार १७ जुनमा आयोजित बृहत् भेलाले रामचन्द्र पोखरेलको संयोजकत्वमा वेल्स परिषद् गठन गरिएको हो । परिषद्का उपाध्यक्षमा खेम क्षेत्री,

पञ्चासे हर्पनडाँडा समाज युकेको वार्षिक भेटघाट सम्पन्न

प्रकाश गुरुङ अल्डरसट । पञ्चासे हर्पनडाँडा समाज युकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । अल्डरउड लेजर सेन्टर, अल्डरसटमा शनिबार, १६ जूनमा भेटघाट कार्यक्रम निकै रमाइलो भएको सहभागीले बताएका छन् । कार्यक्रममा तीन सय जना

error: Content is protected !!