
तमुधिं लन्डन इकाईको वार्षिक बैठक भव्य रूपमा सम्पन्न
एटा संवाददाता लन्डन । तमुधिं लन्डन इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत ३ मार्च २०१९ आइतबार लन्डनको हेरोस्थित स्टकोर्ट एभिन्यु सोसियल क्लबमा सम्पन्न भएको हो । इकाईको विभिन्न विषयमा व्यापक रुपमा छलफल भएको







