
भिक्टोरिया डे मनाउन तयारी समिति गठन
फानबोरो । ग्रेटर रसमोर नेपाली कम्युनिटीको त्रैमासिक बैठक सम्पन्न गरेको छ । अध्यक्ष जीव बेल्वासेको अध्यक्षता तथा महासचिव मान गुरुङद्वारा सञ्चालित बैठक रसमोर बोरो काउन्सिलको च्याम्बरमा मे १० तारिखका दिन सम्पन्न भएको हो । बैठकमा










