
काठमाडौंमा तामाङ स्रष्टा सम्मान तथा विशेष सांगीतिक कार्यक्रम सम्पन्न
युनिकरक्षे ग्लान-तामाङ काठमाडौं । “तामाङ स्रष्टादा डेन, खाबा पुस्तादा ठागे ज्ञान” भन्ने मूल नाराका साथ काठमाडौंमा ‘तामाङ स्रष्टा सम्मान तथा विशेष सांगीतिक गेताङ’ सम्पन्न भएको छ । तामाङ समुदायको साझा मातृ संस्था नेपाल तामाङ घेदुङ










