Banner News

नेपाल बाढीपीडित राहत कोषमा बेलायतबाट १२ हजार ५०० पाउन्ड सहयोग

लन्डन । नेपालमा आएको बाढीबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि बेलायतबाट १२ हजार ५०० पाउन्ड पाउन्ड सहयोग गरिएको छ। बाढीपीडितको सहयोगार्थ संकलित १२ हजार ५०० पाउन्ड (करिब २५ लाख ५० हजार रुपैयाँ) नेपालस्थित प्रधानमन्त्री दैवी

वोकिङ ब्रिटिश गोर्खा भेट्रान्स सोसाइटीको पाँचौँ साधारणसभा सम्पन्न, कृष्ण थापा अध्यक्षमा चयन

भूमिराज राई लन्डन । ब्रिटिश गोर्खा भेट्रान्स सोसाइटी वोकिङको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले लेफ्टिनेन्ट (क्यूजीओ) कृष्ण थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। सन् २००९ मा स्वर्गीय लेफ्टिनेन्ट (क्यूजीओ) चक्र

लमजुङ समाज यूकेको विन्टर पार्टी सम्पन्न

लन्डन । लमजुङ समाज यूकेले शनिबार १४ नोभेम्बर २०२६ मा बेलायतको फार्नबरोस्थित सामुयल कोडी स्पेसलिस्ट स्पोर्ट्स कलेजमा आयोजना गरेको ‘विन्टर पार्टी २०२६’ सफलतापूर्वक सम्पन्न गरेको छ। बेलायतमा रहेका लमजुङवासीहरूबीच आपसी भेटघाट, आत्मीयता, सद्भाव र सांस्कृतिक

बेलायतमा किरात याक्थुङ थामेन्दिङमा चुम्लुङ यूकेले बलिहाङ तङ्नाम भव्य रूपमा मनायो

लन्डन । किरात याक्थुङ थामेन्दिङमा चुम्लुङ यूकेले लिम्बू समुदायको महान् सांस्कृतिक पर्व बलिहाङ तङ्नाम बेलायतको आशफोर्डमा भव्य रूपमा मनाएको छ। शनिबार १४ नोभेम्बर २०२६ मा आयोजित कार्यक्रम अध्यक्ष मनमाया नेम्बाङ र प्रमुख अतिथि दिपेन्द्र याक्सोले

तमु समाज यूकेको देउसी–भैलो सम्पन्न, संस्कृति संरक्षणमा युवाको उत्साहजनक सहभागिता

शिवकुमार गुरुङ लन्डन । नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै सामुदायिक एकता सुदृढ गर्ने उद्देश्यले तमु समाज यूकेले तिहार देउसी–भैलो कार्यक्रम सम्पन्न गरेको छ। १४ नोभेम्बर २०२६ मा लन्डनको वेम्ब्लीस्थित बारहम पार्कमा रहेको समाजको आफ्नै

नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनका लागि सभामुख डोलप्रसाद अर्याललाई निमन्त्रणा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पाँच पूर्वअध्यक्षसहितको प्रतिनिधिमण्डलले आइतबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेको छ। भेटका क्रममा कतारको दोहामा आगामी डिसेम्बर ११ र १२, २०२६ मा आयोजना हुन लागेको ‘नवौँ एनआरएनए

क्याम्बरली नेप्लिज गोर्खा एसोसिएसन युके प्रतिष्ठित ‘किङ्स अवार्ड’ बाट सम्मानित

बेलायत । बेलायतको सरे काउन्टीअन्तर्गत क्याम्बरलीमा सक्रिय सामाजिक संस्था ‘क्याम्बरली नेप्लिज गोर्खा एसोसिएसन युके’ (सिएनजिए) ले बेलायतको प्रतिष्ठित सम्मान ‘किङ्स अवार्ड फर भोलुन्टरी सर्भिस’ प्राप्त गरेको छ। बेलायतका राजा चार्ल्स तृतीयको जन्मदिनको अवसरमा संस्थालाई यो

भूपू गोर्खा आमाबुबाका लागि बेलायतमा एकीकृत सामुदायिक बगैंचा उद्घाटन

अल्डरसट । बेलायतमा बसोबास गर्दै आएका भूतपूर्व गोर्खा सैनिक तथा उनीहरूका परिवारका आमाबुबालाई लक्षित गर्दै ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) अन्तर्गत सञ्चालित ‘वेलेस्ले कम्युनिटी गार्डेन’ औपचारिक रूपमा उद्घाटन गरिएको छ । शनिबार आयोजित विशेष कार्यक्रममा

म्याग्दी बेगका बासिन्दाका लागि विपद्मा सघाउन १ करोडको अक्षयकोष, ७० लाख संकलन

म्याग्दी। रघुगङ्गा गाउँपालिका–१ बेगका बासिन्दाका लागि एक करोडको आपत्कालीन अक्षयकोष स्थापना गरिएको छ । बेगखोला कल्याणकारी समाजका संस्थापक एवं एनआरएनए यूकेका पूर्वअध्यक्ष योगकुमार फगामीका अनुसार विपद् र दुर्घटनामा परेकालाई सघाउन कोष स्थापना गरिएको हो ।

नेपालका गृहमन्त्री सुधन गुरुङ युएई प्रस्थान

काठमाडौँ । नेपालका गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुन लागेको ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन आज साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको छ । सम्मेलनका क्रममा गृहमन्त्री गुरुङले सहभागी मुलुकका समकक्षीसँग द्विपक्षीय

विश्व सम्मेलनमा भाग लिन पूर्वप्रधानमन्त्री प्रचण्ड मस्को प्रस्थान

काठमाडौं । नेपाल सरकारका पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा संघीय संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार १३ नोभेम्बरमा रुसको राजधानी मस्को प्रस्थान गरेका छन्। अखिल रूसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि

एनआरएनए यूकेको च्यारिटी म्युजिकल नाइट २०२७ जनवरीमा, राजेशपायल राई मुख्य आकर्षण

लन्डन । प्रेम गाहा मगर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले संस्थाको आर्थिक सुदृढीकरण, नेपाली कला, संगीत तथा संस्कृतिको प्रवर्द्धन र बेलायतस्थित नेपाली समुदायबीच एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले ‘एनआरएनए यूके च्यारिटी म्युजिकल नाइट

error: Content is protected !!