
बेलायतमा तमु अगुवाहरूसँग पर्यटनमन्त्री पौडेलको भेटघाट
लन्डन । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’सँग बेलायतमा रहेका तमु अगुवाहरूले रात्रिभोजसहित भेटघाट गरेका छन्। बिहीबार ५ नोभेम्बरमा फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा भेटघाट कार्यक्रम भएको हो । भेटका क्रममा मन्त्री










