
मकवानपुरको भीमफेदी इभी दुर्घटना एकै परिवारका ६ सहित १४ जनाको मृत्यु [अपडेट]
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान विद्युतीय माइक्रोबस दुर्घटना हुँदा एकै परिवारका छ जनासहित १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना घाइते भएका छन् । काठमाडौँबाट छठ पर्व मनाउन सर्लाहीतर्फ










