
नेपाली साहित्य विकास परिषद युकेद्वारा बेलायतमा २१३औँ भानु जयन्ती उत्साहपूर्वक मनाइयो
कोमल मल्ल। लण्डन, ११ जुलाई। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा २१३औँ भानु जयन्ती कवि गोष्ठी तथा प्रवचन लगायतका विविध साहित्यिक कार्यक्रम गरी उत्साहजनक रूपमा मनाइएको छ। वेस्ट लण्डनस्थित एसबीआई कलेजको










