
बेलायतबाट नेपाल गएकी ओमिता शेर्पा भोटेकोशी बाढीपछि सम्पर्कविहीन
लन्डन । बेलायतबाट एक औपचारिक कार्यक्रमका लागि नेपाल गएकी ओमिता शेर्पा गोसाइँकुण्ड जाने क्रममा रसुवाबाट सम्पर्कविहीन भएकी छन्। बाढी आएको दिन अगस्ट २६ बिहान करिब ९ बजे शेर्पा रसुवा नाकामा रहेको र सोही समयमा परिवारसँग










