
अल्डरसटमा शिव मन्दिर बन्ने पक्का, ३ लाख पाउन्डमा भवन खरिद
एटा संवाददाता अल्डरसट । नेपालीहरुको बाक्लो बसोबास रहेको भनिएको सैनिक सहरको रुपमा परिचित अल्डरसटमा शिव मन्दिर बन्ने निश्चित भएको छ । सो मन्दिर स्थापनाका लागि शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले खरिद गरेको भवनको साँचो गत









